

-
काठमाडौं : अमेरिकी प्रविधि कम्पनी एमेजोनको स्याटेलाइट इन्टरनेट परियोजनालाई ठूलो धक्का लागेको छ । आइतबार ९नोभेम्बर १५० ‘वुल्कन’ रकेटको प्रक्षेपण असफल हुँदा कम्पनीका ४० वटा इन्टरनेट स्याटेलाइट निर्धारित कक्षमा पुग्न सकेनन् ।
यो घटना एमेजोनका संस्थापक जेफ बेजोस र स्पेसएक्सका प्रमुख इलन मस्कबीच स्याटेलाइट इन्टरनेट सेवामा प्रतिस्पर्धा तीव्र भइरहेका बेला भएको हो ।
युनाइटेड लञ्च एलायन्सद्वारा सञ्चालित वुल्कन रकेटले अमेरिकी राज्य फ्लोरिडाबाट स्थानीय समयअनुसार दिउँसो १२ः४० बजे उडान भरेको थियो । तर, प्रक्षेपणको करिब १० मिनेटपछि प्राविधिक समस्या आएको थियो । त्यसपछि रकेट स्याटेलाइटहरूलाई निर्धारित कक्षमा पुर्याउन असफल भयो ।
एमेजोनले युनाइटेड लञ्च एलायन्ससँग ३८ वटा रकेट प्रक्षेपण गर्ने सम्झौता गरेको छ । कम्पनीले आफ्ना कुल तीन हजार २३२ इन्टरनेट स्याटेलाइटमध्ये करिब आधा वुल्कन रकेटमार्फत अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।
आइतबारको मिसन एमेजोनका लागि हालसम्मकै ठूलो स्याटेलाइट प्रक्षेपण हुने अपेक्षा गरिएको थियो ।
एमेजोनले जुलाईपछि नयाँ स्याटेलाइट प्रक्षेपण गर्न सकेको थिएन । यस मिसनबाट आफ्नो नेटवर्क विस्तार गर्ने अपेक्षा एमेजोनले गरेको थियो ।
कम्पनीले यी स्याटेलाइटमार्फत सन् २०२६ मा ‘एमेजोन लिओ’ नामक व्यावसायिक इन्टरनेट सेवा सुरु गर्ने योजना बनाएको छ ।
News Desk 0 response सोमवार, मंसिर १, २०८३

सम्बन्धित शीर्षकहरु
-
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३
-
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


