समाचार

सडकमा फोहोर गरेको र क्षति पुर्‍याएको भन्दै महानगरद्वारा राप्रपालाई एक लाख जरीवाना

काठमाडौं : काठमाडौं महानगरपालिकाले फोहोर मैला गरेको र सडक संरचनामा क्षति पुर्‍याएको भन्दै राप्रपालाई एक लाख रुपैयाँ जरीवाना गरेको छ । महानगरले हिजो पठाएको पत्रमा पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एअरपोर्ट, तिलगंगा,...

न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं : न्युजिल्यान्डलाई हराउँदै भारतले आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । दुबईमा आज भएको फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हरायो । न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६...

गणतन्त्र पक्षधरहरूको गठबन्धन बनाउन राष्ट्रिय जनमोर्चाको प्रस्ताव

काठमाडौं : राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकता रहेको जनाएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति निकालेर गणतन्त्र पक्षधरहरुको गठबन्धनका लागि प्रस्ताव गरेका हुन् । देशमा...

कुलमानले बुझाए १८ पृष्ठको स्पष्टीकरण पत्र (पत्रसहित)

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो स्पष्टीकरण बुझाएका छन् । सरकारले पदबाट तपाईँलाई किन नहटाउने भनेर सोधेको विषयमा उनले सफाइ पेश गरेका हुन् । उनले कानून, प्राकृति न्याय, तथ्य एवम्...

काठमाडौं विश्वको छैटौँ प्रदूषित सहर

काठमाडौं : काठमाडौं उपत्यकाको आकाश डम्म बनको छ । साँझ ५ः३१ मिनेटमा उपत्यकाको वायु प्रदूषण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौं विश्वको छैटौँ प्रदूषित सहर बनेको छ । यहाँको वायु प्रदूषण...

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा छिटपुट वर्षा

काठमाडौं : आज कोशी र लुम्बिनी प्रदेशसहित उच्च पहाडी तथा हिमाली भेगका एकरदुई ठाउँमा छिटपुट वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङ रातामाटामा ११ मिलिमिटर वर्षा मापन गरिएको जल...