समाचार

कोरियामा नर्स पठाउन पहल

  काठमाडौं । आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष र प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ । रोजगार अनुमति प्रणाली अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको...

अव कर्मचारी श्रीमान्–श्रीमती एकै ठाउँमा सरुवा

  काठमाडौं । श्रीमान् र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ । सरकारले तयार पारेको नयाँ मापदण्डमा यस्तो व्यवस्था गरिएको...

तातोपानी नाका खोल्न स्थानीय तहवाट दबाब सुरु

सिन्धुपाल्चोक । तातोपानी नाका सञ्चालनका लागि स्थानीय तहवाट पहल थालिएको छ । भोटेकोशी गाउँपालिकाको अगुवाईमा दवाव स्वरुप अघि बढ्ने भएका छन् । तातोपानी नाकामा वन्द भएपछि यस क्षेत्रका मानिसहरु झन् समस्यामा परेका कारण पनि...

अहिलेका न्यायधीशका जन्ममितिको फाइल हेरिने कानूनमन्त्रीको भनाई

काठमाडौं ।   कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्ड बनाइने बताएका छन्। मन्त्रालयमा पत्रकार भेटघाटमा मन्त्री तामाङले त्यसरी नियुक्त न्यायाधीश क्षमता र ज्येष्ठताको आधार हेरी राजनीतिक पृष्ठभूमिको समेत हुने...

बिद्युतीय दुर्घटनामा मारिने कर्मचारी धेरै

  काठमाडौं । चालू आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ जना प्राधिकरणका कर्मचारी र ३ जना सर्वसाधारण छन्। सुरक्षा सम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म...

संघीय संसदमा दुई सचिव सिफारिस

  काठमाडौं । संघीय संसद सचिवालयमा दुई सचिव सिफारिस भएका छन् । सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उनीहरुलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्। प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र...