

-
महानगरीय अपराध अनुसन्धान महाशाखावाट खटिएको टोलीले न्युरोडका विभिन्न स्थानमा छापा मार्दा सात जना व्यापारी पक्राउ परेका छन् । यस क्षेत्रमा ब्यपाक हुण्डी कारोवार हुने सूचनाका आधारमा छापा मारिएको हो ।
पक्राउ पर्नेहरुमा नेपाल ओभरसिजका सञ्चालक राहुल अग्रवाल, एलाइट बिजेनेशका सिन्धुपाल्चोक निवासी राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिवकुमार साङ्तानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया, जगदिश राना सरिया, राजकुमार सिघान्ची र रविन्द्र चोखानी रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले ५१ लाख चार हजार ५ सय रुपैयाँ र ३ करोड ५६ लाख ७३ हज ५५७ रुपैयाँ बराबरको विभिन्न बैंकको चेक समेत बरामद गरेको छ।
News Desk 0 response मङ्लबार, जेष्ठ २२, २०७५

सम्बन्धित शीर्षकहरु
-
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
हावाहुरीले ढालेको रुखले च्यापिएर रोल्पामा २ जनाको..
मङ्लबार, जेष्ठ १२, २०८३ -
प्रधानमन्त्री एक हप्ताभित्रै संसदमा उपस्थित हुने :..
मङ्लबार, जेष्ठ १२, २०८३ -
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३
-
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३ -
हावाहुरीले ढालेको रुखले च्यापिएर रोल्पामा २ जनाको..
मङ्लबार, जेष्ठ १२, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३



