

समाचार
रोकिने भो पराजुलीको पेन्सनपट्टा
काठमाडौं । निजामती किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाइदिने भएको छ । जन्ममिति विवादपछि पदमुक्त भएका पराजुलीको अवकाशको झन्डै एक महिनासम्म पनि पेन्सनपट्टा...
बिहिबार, चैत्र २९, २०७४दुई दर्जन कार्यालय खारेज
काठमाडौं । जिल्लास्तरका धेरै कार्यालय खारेज हुँदा चलअचल सबै सम्पत्ति स्थानीय तह मातहत आएको छ । खारेजीमा परेका कार्यालयहरुको चलअचल सम्पत्ति र दायित्व हस्तान्तरण गर्न ७७ वटै जिल्लामा जिससको संयोजकत्वमा समिति बनाइएको छ ।...
बुधबार, चैत्र २८, २०७४काठमाडौंमा कानून खोज्दै जिल्ला समन्वयका पदाधिकारी
काठमाडौं । जिल्ला समन्वय समितिलाई अधिकारवाटै बञ्चित गराईएको भन्दै उनीहरुले आफ्नो लागि अनुकुल कानून निर्माण गरिदिन कानून तथा न्याय मन्त्री समक्ष अनुरोध गरेका छन् । वाईस वुँदे मस्यौदा नै तयार गरेर जिल्ला समन्वय...
मङ्लबार, चैत्र २७, २०७४निःशुल्क ट्रायल सेवा
काठमाडौँ । यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ट्रायल सेवा सुरु गर्ने भएको छ । नेपालकै ठूलो भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. गुर्जुधारा ठूलो भर्याङले मंगलबारबाट निःशुल्क ट्रायल...
मङ्लबार, चैत्र २७, २०७४यति एयरलाइन्स जहाजको पांग्रा ‘लक’
पोखरा । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज अवतरण भएर पार्किङ वेतिर जाने क्रमममा पाग्रा नचलेपछि जहाज अगाडि बढ्न सकेन । २८ जना यात्रु लिएर पोखरा उडेको यतिको ‘९–एनएएचयू’ दर्ता नम्बर भएको विमानको...
मङ्लबार, चैत्र २७, २०७४कानुन सचिवमा राजीव गौतम
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त कानुन सचिवमा राजीव गौतमलाई सिफारिस गरेको छ। कानुन मन्त्रालयमा कामु सचिवको रुपमा रहेका डिल्लीराज घिमिरेलाई प्रधानमन्त्री कार्यालय बढुवा गर्दै सरुवा गरिएको छ। बैठकले विद्यार्थी भर्ना अभियान...
मङ्लबार, चैत्र २७, २०७४-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



