-
काठमाडौं ।
दलिय ट्रेड यूनियनको व्यवस्था कायमै राख्नुपर्नेलगायतका माग कर्मचारीले सरकार समक्ष गरेका छन् । भत्ता सुविधा बृद्धिसहित २२ बुँदे मागपत्र तयार गरेर उनीहरुले सरकारलाई बुझाएका हुन् । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको भेलाबाट पारीत विभिन्न मागहरु सरकारलाई बुझाइएको हो।
आधिकारीक ट्रेड यूनियनको भेला शनिबार काठमाडौंमा आयोजना गरिएको थियो। जसले विभिन्न २४ वटा प्रस्तावहरु पारित गरेको छ।
निजामती सेवाको सरुवालाई पूर्वानुमान हुने सिष्टम बनाउनुपर्ने, कर्मचारीहरुलाई जलबिद्युत्मा तत्काल लगानी गर्ने व्यवस्था मिलाउनुपर्ने लगायतका प्रस्ताव पारीत गर्दै उनीहरुले त्यसको कार्यान्वायन गर्न माग गरेका हुन्।
आफुहरुका माग पुरा नभए आन्दोलन गर्ने उनीहरुले मुख्यसचिव मार्फत चेतावनी दिएका छन् ।
News Desk 0 response आइतवार, जेष्ठ २०, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३