समाचार

शसस्त्रमा बरीयता मिच्दै सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनालले मनोमानी गर्दा समस्या आउन थालेको छ । सरुवा–बढुवामा उनले अनावश्यक चलखेल गरेका छन् । साथै गृहमा गरेका सिफारिसप्रति पनि समस्या देखिएको छ । बढुवामा वरीयता मिचेको...

एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टीको घोषणा

  काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ भोषणा भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् । एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको...

२५औँ मदन–आश्रित स्मृति दिवस

काठमाडौं । जेठ ३ मा २५औँ मदन–आश्रित स्मृति दिवस, नेकपा (एमाले)ले तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको स्मृतिमा आज विभिन्न कार्यक्रम गर्दैछ। नेकपा एमालेका तत्कालिन महासचिव भण्डारी र संगठन विभाग...

प्रदेश सांसदको ध्यान सेवा सुबिधामा मात्र

बुटवल । प्रदेश पाँचको बैठकमा सांसदहरुले स्वकीय सचिव, सुरक्षा गार्ड लगायत सुविधा माग गर्दै जोडतोडले आवाज उठाए। उनीहरुलाई त्यतिले मात्रै पुग्दैन, भन्सार छुट लिएर गाडी समेत चाहिएको छ । २०५२–२०५३ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर...

प्रधानमन्त्रीलाई कुलपति बाट हटाउने तयारी

काठमाडौं । विभिन्न विश्वविद्यालय र प्रतिष्ठानसम्बन्धी ऐन संशोधन गर्न बनेका मस्यौदामा प्रस्तावित व्यवस्था नै पारित भएमा अब त्रिभुवन विश्वविद्यालय र खुल्ला विश्वविद्यालयको कुलपतिमा उपराष्ट्रपति रहनेछन् । नेपाल संस्कृत, काठमाडौ, पोखरा, पुर्वाञ्चल, मध्यपश्चिम, सुदूरपश्चिम, लुम्बिनी...

काठमाडौं महानगरद्धारा भारतीय प्रधानमन्त्रीलाई अभिनन्दन

  काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले अभिनन्दन गरेको छ। काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महानगरपालिकाले मोदीलाई नागरिक अभिन्दन गरे। महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको कलात्मक साँचोको प्रतीक हस्तान्तरण गरेर अभिनन्दन गरेका...