समाचार

आयल निगमवाट गोपाल खड्काको राजीनामा

  काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले सरकारी सेवाबाट राजीनामा दिएका छन्। जग्गा खरिदको घोटालामा तानिएका खड्काले बिहीबार राजीनामापत्र बुझाएका हुन्। मन्त्रालयमा उनलाई कुनै जिम्मेवारी दिइएको थिएन। उनको जागिर अवधि करिब...

संसद् र अदालतमा एनजीओले कार्यक्रम गर्न नपाउने

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले प्रतिपक्षलाई पनि सँगै लैजानका लागि संसद्मा दर्तामा रहेको ‘संसद सञ्चालन नियमावली’को मस्यौदामा सहमति खोज्न थालेको बताएका छन् । बुधबार आयोजित साक्षात्कार कार्यक्रममा उनले भने,...

प्रचण्डको घरधनी पनि नछाड्ने गृहमन्त्रीको संकेत

  काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने बताए । काम नगर्ने ठेकदारलाई कारबाही गरिछाड्ने...

न्यूरोडका हुण्डी कारोवारी प्रहरीको फन्दामा

महानगरीय अपराध अनुसन्धान महाशाखावाट खटिएको टोलीले न्युरोडका विभिन्न स्थानमा छापा मार्दा सात जना व्यापारी पक्राउ परेका छन् । यस क्षेत्रमा ब्यपाक हुण्डी कारोवार हुने सूचनाका आधारमा छापा मारिएको हो । पक्राउ पर्नेहरुमा नेपाल ओभरसिजका...

दलिय ट्रेड यूनियनको व्यवस्था कायमै राख्नुपर्ने माग

काठमाडौं । दलिय ट्रेड यूनियनको व्यवस्था कायमै राख्नुपर्नेलगायतका माग कर्मचारीले सरकार समक्ष गरेका छन् । भत्ता सुविधा बृद्धिसहित २२ बुँदे मागपत्र तयार गरेर उनीहरुले सरकारलाई बुझाएका हुन् । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनको भेलाबाट...

अझै २५ हजार कर्मचारी आबश्यक

  काठमाडौं । संघीय संरचनाअनुसार तीन तहको सरकार चलाउन १ लाख ११ हजार कर्मचारी आवश्यक पर्ने निश्चित भएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका लागि यति कर्मचारी...