समाचार

सुन काण्डका प्रहरी अख्तियारमा

साढे ३३ किलो सुन काण्डमा मुछिएका प्रहरी अधिकृतहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको नयाँ पत्रिकाले लेखेको छ । आयोगले उनीहरूमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन अघि बढाएको हो । आयोगका प्रवक्ता रामेश्वर...

चौर बाटै काम गर्छन्,जनप्रतिनिधि र कर्मचारी

    सिरहाको कर्जन्हा नगरपालिका कार्यालय यतिबेला चौरबाट सञ्चालित छ । नगरपालिका कार्यालय शुरुमा भाडाको घरमा सञ्चालित थियो । कर्जन्ना नगरपालिकाविरुद्ध स्थानीय बागबहादुर दुनुवार र ओमप्रकाश महतो अदालत पुगे । उच्च अदालत राजविराजले राजपत्रमा...

सांसदका मुद्दा र प्रेसको भूमिकाबारे सांसदलाई जानकारी गराउँदै पत्रकार

  काठमाडौं । अन्नपूर्ण पोष्टका वरिष्ठ संवाददाता तथा संसदीय मामिला पत्रकारका अध्यक्ष नरेन्द्र साउद र पत्रकार टंक पन्तले महिला सांसदका मुद्दा र प्रेसको भूमिकाबारे सांसदलाई जानकारी गराए । संसदमा महिला सांसदले पठाएका मुद्दालाई मिडियाले...

‘रक्षा मन्त्रालय’ सेनाको हुलाकी !

  काठमाडौं । लोकतान्त्रिक व्यवस्था भएका मुलुकमा सामान्यतः कुनै पनि सामग्री सेना आफैले किन्दैन । रक्षालाई आवश्यक सामग्रीको सूची पठाउने अनि मन्त्रालयले खरिद गर्ने र त्यसको गुणस्तर भने सेनाले परिक्षण गर्ने अभ्यास छ ।...

फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

काठमाडौं । प्रतिनिधिसभा नियमावली २०७४ मा फौजदारी अभियोग लागेका सांसदलाई कुनै उन्मुक्ति, अधिकार र सुविधा नदिने उल्लेख गरिएको छ । तर निलम्बन गर्ने भन्ने शब्द राखिएको छैन ।नियमावली बहुमतले पारित गरेको हो । नियमावलीमा...

मन्त्रालय मातहतमा अब ५४ विभाग मात्र हुने

  काठमाडौं । संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन्। यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले...