-
काठमाडौं ।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्था गर्न नेपाल सरकालाई आदेश दिएको छ। विभिन्न उद्देश्यले विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिनको लागि सर्वोच्चले यस्तो आदेश जारी गरेको हो। अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा न्यायाधीशद्वय सपनाप्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजालशले आदेश सहित पूर्णपाठ जारी गरेको छ। रिटमा विपक्षी बनाइएका संघीय संसद, निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितका चार मन्त्रालयसँगको राय र कानुन व्यवसायीको बहसपछि सर्वोच्चले यस्तो आदेश दिएको हो। यसअघि निवेदकको माग बमोजिम निर्णय लिन पर्ने वा नपर्ने हो भनेर सरकारको राय मागिएको थियो ।
News Desk 0 response आइतवार, भदौ १७, २०७५

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३