

-
काठमाडौं ।
अहिले नेपालमा २३ देशका सेनाका अधिकृतहरु छन् । एसिया प्यासिफिक क्षेत्रका २३ देशका सैनिक अधिकृतहरू सैनिक इन्टेलिजेन्स क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुन आएका हुन् । नेपाली सेना र युएस इन्डो(प्यासिफिक कमाण्ड डाइरोक्टोरेट अफ इन्टेलिजेन्सद्वारा संयुक्त रुपमा आयोजित सम्मेलन कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले उदघाटन गरेका हुन् ।
तीन दिनसम्म चल्ने एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फेरेन्समा १०३ अधिकृत सहभागी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।रणनैतिक सुरक्षा चुनौती समाधानका लागि अन्तर्राष्ट्रिय स्तरमा भेटघाट, छलफल र समन्वयद्वारा पेशागत विशेषज्ञता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
News Desk 0 response मङ्लबार, भदौ १९, २०७५

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब..
मङ्लबार, जेष्ठ २६, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
१० सचिवको सरुवा
सोमवार, जेष्ठ २५, २०८३ -
अबदेखि स्वास्थ्य मन्त्रालयमा सचिवको दरवन्दी एक जना..
सोमवार, जेष्ठ २५, २०८३
-
कर्मचारीको १७ वर्षदेखिको तलबी विवरण अब अनलाइनबाटै..
बुधबार, जेष्ठ २०, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३ -
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
सांसदको प्रश्नमा प्रधानमन्त्री बालेनको उत्तर (पूर्णपाठ)
आइतवार, जेष्ठ १७, २०८३



