

-
काठमाडौं ।
भन्सार विभागले आफ्ना कर्मचारीहरुमाथि निगरानी गर्न अनुसन्धान शाखा स्थापना गरेको छ।भन्सार छलीमा सघाउने कर्मचारीहरुविरुद्ध मुद्दा दायर हुन थालेपछि सो शाखा स्थापना गरिएको हो। विभागले राजश्व चुहावट नियन्त्रण ऐनअनुसार कारबाही गर्न थालेपछि कर्मचारीहरुलाई समेत प्रतिवादी बनाउन थालिएको हो। ऐनमा कर्मचारीको मिलेमतो देखिएकोमा उनीहरुविरुद्ध समेत मुद्दा चलाउन सकिने प्रावधान छ।
जसले मातहतका कर्मचारीहरुको निगरानी गर्नुका साथै उजुरी उपर समेत अनुसन्धान गर्ने छ। भन्सार छलीलाई नियन्त्रण गर्न सो शाखा स्थापना गरिएको विभागले जनाएको छ।
दुई साताअघि मात्र राजश्व अनुसन्धान विभागले नेपालगञ्ज भन्सार कार्यालयका सात कर्मचारीविरुद्ध राजश्व चुहावटको मुद्दा दायर गरेको थियो। नक्कली प्रज्ञापनपत्रका आधारमा सामान आयात गर्ने गिरोहसँग मिलेमतो देखिएपछि विभागले मुद्दा दायर गरेको हो।
हाल रसुवा तथा वीरगंज भन्सार कार्यालयका कर्मचारीमाथि समेत विभागले अनुसन्धान गरीरहेको छ।
News Desk 0 response शनिबार, भदौ १६, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



