

समाचार
कर्मचारीलाई गलत काम लगाउने निजी क्षेत्र भएको मन्त्रीको दाबी
सरकारी कर्मचारीलाई गतल काम गराएर निजी क्षेत्रले बिगारेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आरोप लगाएका छन् । जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलामा बोल्दै मन्त्री यादवले आफ्ना गलत काम गराउन निजीक्षेत्रले...
मङ्लबार, साउन २२, २०७५नयाँ प्रधानन्यायाधीश बनाउने यस्तो छ तयारी
काठमाडौं । प्रधानन्यायधीशमा सिफारिस दिपकराज जोशी संसदीय सुनुवाई बिशेष समितिवाट अस्वीकृत भएपछि नयाँ प्रधानन्यायधीश सिफारिस गर्न संवैधानिक परिषदको वैठक बुधबार बस्ने भएको छ। यसअघि सोही समितिले जोशीको नाम सर्वसम्वत रुपमा सिफारिस गरेको थियो। तर,संसदीय...
मङ्लबार, साउन २२, २०७५अब योगदानमा आधारित पेन्सन प्रणाली
कर्मचारीको पेन्सनलाई सरकारले गर्ने खर्च बढ्दै गएपछि त्यसलाई घटाउन नयाँ प्रणाली सुरु गर्न लागिएको छ । निवृत्तिभरण कोष ऐन लागू भएपछि निजामती, सेना र तीनै प्रहरी कर्मचारीका लागि योगदानमा आधारित पेन्सन प्रणाली लागू...
सोमवार, साउन २१, २०७५कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा ओमप्रकाश मिश्र
यसअघिका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि १५ दिनको बिदामा बसेपछि सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पाएका छन् । उनले आइतबार आफूसहित १० वटा इजलास तोके । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि...
सोमवार, साउन २१, २०७५मन्त्रीपरिषद् पुनः बिस्तार
काठमाडौं । मन्त्रिपरिषद विस्तार पुन बिस्तार गरिएको छ । जस अनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा...
शुक्रबार, साउन १८, २०७५यस्तो छ प्रस्ताबित प्रधानन्यायाधीशलाई अस्वीकृत गर्ने राय
सर्वोच्च अदालतमा रिक्त रहेको नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वोच्च अदालतमा कार्यरत माननीय न्यायाधीश श्री दीपकराज जोशीको नाम संवैधानिक परिषद्बाट यस समितिमा सिफारिस भई आएकोमा संसदीय सुनुवाई समितिको कार्यविधि, २०७५ वमोजिमको सम्पूर्ण प्रक्रिया पूरा...
शुक्रबार, साउन १८, २०७५-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



