समाचार

सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

  सरकारलाई वषौंदेखि टाउको दुखाइको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षकको समस्या यस वर्षदेखि पूर्ण रुपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकको समस्या समाधान भएसँगै विद्यालय शिक्षाको सिकाइ स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास...

पेपरलेस मन्त्रीपरिषद्को बैठकले गरेको पहिलो निर्णय

  मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाउने निर्णय गरेको छ । कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय गरि दुईवटा बनाउने निर्णय बैठकले गरेको हो । त्यसैगरी बैठकले...

चालिस प्रश्नको जवाफका आधारमा प्रधानन्यायाधीशको फैसला

  काठमाडौं । संसदीय सुनुवाई समितिले दीपकराज जोशीका लागि मुख्यरुपमा ४० प्रश्न सोध्ने तयारी गरेको छ। विगतमा फितलो र अध्ययनविनाको प्रस्तुति तथा प्रश्न सोधार्इका कारण संसदीय सुनुवाईको आलोचना भएकाले यस पटक समितिले अघिल्लै दिन...

शिक्षण संस्था धेरै हुँदा प्रमाणपत्रमा समस्याः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडी बढाउने भन्ने बिषयमा सरकारले नयाँ योजना बनाइरहेको वताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दशौ सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ...

कायममुकायम प्रधानन्यायाधीश बिरुद्ध गम्भीर आरोप

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी दर्ता भएका छन्। जोशी विरुद्ध छोराको बिहेमा अकूत खर्च गरेको, क्यासिनोदेखि एनसेल र अन्य कर छुट दिने विवादास्पद फैसलामा संलग्न रहेको आरोप लागेको छ।...

लाइसेन्स कार्यालको राजश्व चौतिस प्रतिशतले वृद्धि, भवन र कर्मचारी नहुँदा समस्या

बुटवल । लुम्बिनी अञ्चल सवारी चालक अनुमतिपत्र वितरणको कार्यालयले गत आर्थिक बर्षमा भन्दा यस आर्थिक वर्ष (आब ०७४-०७५ ) मा ३४.६६ प्रतिशतले राजस्व वृद्धि भएको जनाएको छ । आर्थिक बर्षको अन्तिम दिन कार्यालयका लेखापाल...