

-
काठमाडौं ।
विभिन्न ६ आयोगमा सरकारले ६ जना सहसचिवलाई खटाएको छ । उनीहरुले उक्त आयोगको सचिवको रुपमा काम गर्नुपर्नेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव खटाएको हो ।
News Desk 0 response आइतवार, कार्तिक २५, २०७५
मन्त्रालयका अनुसार दलित आयोगका पुरुषोत्तम नेपाल, समाबेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदार पनेरु, मधेसी आयोगमा भूपाल बराल, आदिवासी जनजाती आयोगमा रुद्रसिंह तामाङ तथा थारु आयोगमा रुपनारायण भट्टराईलाई खटाइएको छ ।
६ जना सहसचिवहरुले हाल कार्यरत रहेको जिम्मेवारीका साथै ती आयोगमा सचिवका रुपमा काम गर्ने छन् ।


सम्बन्धित शीर्षकहरु
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२०..
शनिबार, चैत्र ११, २०७९ -
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९