

समाचार
नागरिकको सूचना पाउने हकको सम्मान गर्न प्रमको आग्रह
काठमाडौं । राष्ट्रिय सूचना दिवशका अवसरमा प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न सबैमा आग्रह गरेका छन्। एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचनाको हकको...
आइतवार, भदौ ३, २०७५डाक्टरका पञ्जा र निशुल्क औषधि पनि बिरामीले खरिद गर्नुपर्ने
धादिङ । जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ। डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा...
शुक्रबार, भदौ १, २०७५१ सय ६५ वर्षअघिको मुलुकी ऐन विस्थापित
काठमाडौं । १ सय ६५ वर्षअघिको मुलुकी ऐन विस्थापित भएको छ । जंगबहादुर राणाले निर्माण गरेको कानुनलाई बिस्थापन गरेर भदौ १ गतेदेखि नयाँ कानुन लागू भएको छ। आधुनिक परिवेश अनुसार परिमार्जन गर्दै ५ वटा...
शुक्रबार, भदौ १, २०७५डिआईजी र एसएसपी अदलबदल
काठमाडौं । गृह मन्त्रालयले प्रहरी अधिकारीको सरुवा सूची निकालेको छ । जसमा ४ डिआइजी र २७ एसएसपी छन । गृह मन्त्रालयले प्रदेश नम्वर ६ र ७ का प्रहरी प्रमुख सरुवा गरेको छ। प्रदेश नम्बर ६...
बुधबार, साउन ३०, २०७५प्रशासनिक दक्षताको अभावमा वित्तीय क्षेत्रमा सुधार आउन सकेन
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सरकारले आर्थिक अनियमितता गर्नेमाथि कारवाही नगरेको भन्दै असन्तुष्टि जनाएको छ। महालेखा परीक्षक टंकमणि शर्माले आर्थिक अनियमितता गर्नेमाथि सरकारले कारवाही नगरेको भन्दै असन्तुष्ट व्यक्त गरेका हुन्। बुधवार महालेखा परीक्षकको कार्यालयको...
बुधबार, साउन ३०, २०७५कामिनी बर्खास्त
काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । प्रवन्ध निर्देशक पदमा राजभण्डारी ६ असोजमा नियुक्त भएकी थिइन् । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै...
मङ्लबार, साउन २९, २०७५-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



