समाचार

बेरोजगारलाई भत्ता दिने सरकारको तयारी

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले संसदमा दर्ता गराएको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा बेरोजगारलाई भत्ता उपलब्ध गराउनेसहितको बिषय उल्लेख छन् । नेपाल सरकारले रोजगार सेवा केन्द्रमा सूचिकृत...

आठ कक्षा पनि पास नगरे जागीर नपाईने

  काठमाडौँ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले भदौ ६ गते प्रतिनिधि सभामा दर्ता गरेको अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ अनुसार अब आधारभूत शिक्षा प्राप्त नगरेका व्यक्तिले अब सरकारी वा...

संघीय संरचनामा पनि शक्तिशाली सीडीओ ?

  कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशनका लागि पठाएको दस्तावेजमा प्रमुख जिल्ला अधिकारी (सीडिओ)लाई शक्तिशाली वनाईएको छ । संघीय ब्यवस्था अनुसारको संरचनामा प्रमुख जिल्ला अधिकारीको पद नै खोरेजीको चर्चा चलेपनि सरकारले उसलाई...

कर्मचारीको मुक्का यसरी सामसुम भो !

भदौ १ मा मुलुकी संहिता लागु भएपछि त्यसले सताउन नपाउँदै सिंहदरबारभित्रैका कर्मचारी साउन मसान्तमै भाकभुक कुरा मिलाउन दौडिएको दृश्य हेर्नलायकको छ । सरुवाको विषयलाई लिएर सामान्य प्रशासन मन्त्रालयमा उपसचिव ऋषि आचार्यमाथि हातपात गर्ने निजामती...

न्याम्सको उपकुुलपति बनाउन स्वास्थ्यमन्त्री मोलतोलमा

  राष्ट्रिय चिकित्सा बिज्ञान प्रतिष्ठान(न्याम्स) को उपकुलपतिको नियुक्ति लम्बिन पुगेको छ । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफ्नो मन्त्रालय अन्तर्गतको सवैभन्दा आकर्षक पदमा आफू निकट ब्यक्तिलाई नियुक्त गर्न प्रधानमन्त्रीलाई दवाव दिएका छन् । जसका कारणले...

टेलिकममा नयाँ प्रवन्ध निर्देशक को ?

  काठमाडौं । अक्षम ठहर गरेर सरकारले हटाएको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले  अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चको यो आदेशपछि सरकारलाई नयाँ प्रवन्ध निर्देशक नियुक्ति गर्ने...