

सचिवहरुसँग समिक्षा गर्दै प्रधानमन्त्री
असार अन्त्यमा मन्त्रालयले पेस गरेका कार्ययोजनाका आधारमा प्रधानमन्त्रीले बुधवारदेखि तीन दिनसम्म सचिवहरुसँग छलफल गर्न लागेका हुन्
-
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुवाट मन्त्रालयको वारेमा जानकारी लिने कार्यक्रम तय भएको छ । सरकारका काम प्रभावकारी नभएको भन्दै आलोचना बढिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रालयसँग समिक्षा थालेका हुन् । असार अन्त्यमा मन्त्रालयले पेस गरेका कार्ययोजनाका आधारमा प्रधानमन्त्रीले बुधवारदेखि तीन दिनसम्म सचिवहरुसँग छलफल गर्न लागेका हुन् । सचिवले मन्त्रालयले प्रत्येक महिना आफूले गर्ने कार्ययोजनाका बारेमा प्रधानमन्त्रीलाई जानकारी दिने प्रधानमन्त्री कार्यालयका प्रबक्ता विनोद कुवँरले वताए ।
News Desk 0 response बुधबार, मंसिर ५, २०७५
प्रधानमन्त्री कार्याललयले चारमहिने अवधिको कार्यप्रगति र गरेका प्रतिवद्धता भरेपछि विवरण निस्कने सफ्टवेयरको व्यवस्था गरेको छ । त्यसैका आधारमा मन्त्रालयको कार्यप्रगति मूल्याङ्कन गरिने भएको छ । तीन दिनसम्म चल्ने समिक्षाबाट काम गर्ने क्रममा भएका समस्या र थप कार्ययोजनाका बिषयमा छलफल हुने छ ।

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



