समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै दक्ष कर्मचारी छैनन्

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दक्ष कर्मचारी पर्याप्त नभएको खुलासा भएको छ । बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो कार्ययोजना पेश गर्दै प्रस्तावित प्रमुख आयुक्त नवीन घिमिरेले आयोगलाई विज्ञ कर्मचारी आवश्यक रहेको...

आलोचनाको तारो- नेपाल प्रहरी

  राजनीतिक पहुँचका भरमा एसपी डिल्लीराज विष्टले आफ्नो सेवा अवधिको अधिकांश समय घरपायक सुदूरपश्चिममा बिताए । अझ आफ्नै गृह जिल्ला कंचनपुरको सुरक्षा नेतृत्व सम्हाल्न पाए । यसैको परिणाम निर्मला पन्तको हत्या प्रकरणमा देखिएको छ...

सक्षम कर्मचारी र भ्रष्टाचारविरुद्धको लडाइँले मात्र देश बन्ने सिंगापुरे प्राध्यापको सुझाव

  काठमाडौं । सिंगापुरको नानयाङ प्राविधिक विश्वविद्यालयका नीति समाजशास्त्र विषयका अवकाशप्राप्त प्राध्यापक ग्यारी लिटले भने ‘शासन संचालनका सिलसिलामा नेतृत्वले अलोकप्रिय निर्णय पनि लिनुपर्ने हुन्छ। सिंगापुरमा मन्त्रीहरूको तलव संसारकै सबैभन्दा धेरै बनाउँदा विरोधको सामना गर्नुपरे...

निजामतीको अनुसन्धान पनि निकम्मा

  प्रहरीलाई नै पन्छाएर निजामतीले गरेको अनुसन्धानले पनि केही माखो मार्न सकेन । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको छानविन गर्न गृह मन्त्रालयले निजामति कर्मचारी नेतृत्वमा अनुसन्धान टोली वनाएको थियो । तालिम, ज्ञान र...

२०४७ देखि नै न्यायाधीश नियुक्तिमा सत्तासीन दलको हालीमुहाली

  पहिलो महिला प्रधानन्यायाधीश शुसीला कार्कीका अनुसार २०४७ देखि नै न्यायाधीश नियुक्तिमा सत्तासीन दलको हालीमुहाली रहने गरेको देखिन्छ । न्याय परिषदको बनोट पनि त्यस्तै छ । त्यहाँ सरकारका मन्त्री सदस्य छन्, प्रधानमन्त्रीले रोजेका कानुन...

यस कारण निलम्वनमा परे प्रहरी अधिकृतहरु

  काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्याको जिम्मेवारीपूर्वक अनुसन्धानमा नगरेको भन्दै चार प्रहरी निलम्वनमा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जिसीसहित चार प्रहरी निलम्बनमा परेका हुन् । घटनाको छानविन गरिरहेको उच्चस्तरीय समितिले...