

समाचार
शिक्षक सेवा आयोगका कारण बिद्यालय बन्द
शिक्षक सेवा आयोगको परीक्षाका कारण ओखलढुङ्गाका अधिकांश विद्यालय बन्द भएका छन्। असोज ११, १२ र १३ मा हुने शिक्षक सेवा आयोगको परीक्षा दिन शिक्षकहरु हिँडेपछि जिल्लाका अधिकांश विद्यालय बन्द भएका हुन्। शिक्षकहरु परीक्षा...
बुधबार, अशोज १०, २०७५शशांक र उपेन्द्रको एउटै मान्छे परेपछि वीरमा बिलम्व
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरिए पनि प्रधानमन्त्री र स्वास्थ्यमन्त्री बीच कुरा नमिल्दा नियुक्ति हुन सकेको छैन । न्याम्सका प्राध्यापक तथा विद्यार्थीहरुले न्याम्स सेवा...
मङ्लबार, अशोज ९, २०७५सञ्चयकर्तालाई कर्मचारी सञ्चयकोषको आवास सुबिधा
काठमाडौं । तपाईले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्नुभएको छ भने अव सहुलीयत दरमा आवास प्रदान गर्ने योजना आएको छ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरूलाई सहुलियतमा घर उपलब्ध गराउने कार्यक्रम अघि बढाएको हो ।...
सोमवार, अशोज ८, २०७५नेकपा(नेकपा)ले प्रदेशको जिम्मेवारी तोक्यो
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सहइन्चार्ज तोकेको छ । सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । तत्कालीन एमाले र माओवादीका आधारमा भागवण्डा मिलाएर ईन्चार्ज...
शुक्रबार, अशोज ५, २०७५यी हुन् प्रतिनिधिसभाको बिषयगत समितिको सभापतिमा एकल उम्मेदारी दर्ता गर्ने साँसद
काठमाडौं । प्रतिनिधिसभाका विषयगत समितिको सभापतिमा निर्विरोध भएका छन् । सभापतिमा एकल उम्मेदवारी परे सँगै उनीहरु सभापति निश्चित भएका हुन् । प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये ८ वटा समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का...
बिहिबार, अशोज ४, २०७५सिडिओको अधिकारमा मुख्यमन्त्रीको आँखा
पोखरा । पोखरामा भेला भएर मुख्यमन्त्रीहरुले प्रमुख जिल्ला अधिकारीको अधिकारमा आँखा लगाए । त्यो अधिकार आफूले पाउनु पर्ने माग गर्दै ठूलो स्वरमा चिच्याए । सात मध्ये छ प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहेको यो भेलामा...
बिहिबार, अशोज ४, २०७५-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



