समाचार

यस कारण भयो, प्रहरी प्रमुखको बिषयमा अखिल भित्र पक्ष बिपक्ष

  काठमाडौं । माउ पार्टी एकता भएपनि भातृ संगठन एकता नहुँदा दुईटै संगठन अस्तित्वमा रहेको नेकपाको बिद्यार्थी संगठनमा प्रहरी प्रमुखको बिषय लिएर असन्तुष्टि बढेको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रहरी...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयभित्र लफडा

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका दुई कार्यालयबीच नेपालगञ्जमा लफडा भएको छ । लफडाले अदालतसम्मको मार्ग तय गरेको छ । नेपाल वायु सेवा निगम नेपालगञ्जका प्रमुख मुक्तिराम पाण्डेले नेपाल नागरिक...

बिद्यार्थी कुट्ने प्रधानाध्यापक प्रहरी कष्टडीमै

  नवलपरासी । विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेका पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिकाकास्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको म्याद थप गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पीडितको उजुरी आधारमा गत असोज ११ गते पक्राउ...

निर्मला हत्याको प्रमाण प्रहरीले नष्ट गरेको आधार बढ्दै

  निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीलाई हम्मे पर्ने देखिएको छ । सरकारले गठन गरेको टोलीले प्रतिवेदन बुझाउँदा समेत अपराधी फेला पर्न सकेको छैन । बिभिन्न चरणमा अनुसन्धान गर्दा पनि खास अभियुक्त फेला नपरेपछि...

कर्मचारी नपाठाए आफै भर्ना गर्ने मुख्यमन्त्रीको चेतावनी

  जनकपुर । केन्द्रीय सरकारले कर्मचारी पठाउन नसकेको आरोप लगाउँदै आएको प्रदेश सरकारले आफै कर्मचारी भर्ना गर्न सक्ने चेतावनी दिएका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक महिनाभित्र कर्मचारी नपठाए...

नेपाल प्रहरीमा थुप्रै जनशक्ति माग

नेपाल प्रहरीमा सात हजार २५६ रिक्त दरबन्दीमा भर्ना मागिएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना खुलाएको...