

-
काठमाडौं ।
भ्रष्टचार हुने देश मध्ये नेपालको अवस्था अझै सुधार नभएको तथ्यांक आएको छ । अवधारणा सूचांक २०१८ मा नेपाल विश्वका बढी भ्रष्टचार हुने देशहरूमा ५४ औँ स्थानमा परेको ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको प्रतिवेदनमा जनाईएको छ । सार्वजनिक प्रतिवेदन अनुसार कम भ्रष्टचार हुने देशहरूमा नेपाल १२४ औँ स्थान र बढी हुने देशहरूमा ५४ औँ स्थानमा रहेको देखिएको हो। नेपालले औषत अंक समेत भेट्याउन सककेको छैन। औषत अंक ४३ राखिएकोमा नेपाल त्यसभन्दा १२ अंक कम लिएर धेरै भ्रष्टार हुने मुलुकमा गणना भएको हो। सबैभन्दा कम भ्रष्टचार हुने देशमा डेनमार्क सबैभन्दा बढी भ्रष्टचार हुने देश सोमोलिया रहेको छ। कम भ्रष्टाचार गर्ने देशहरूमा दक्षिण एसियाली राष्ट्रमा भुटान पहिलो छ। उसले ६८ अंक पाएर २५ औँ स्थान कायम गरहेको छ। त्यस्तै भारत ४१ अंक प्राप्त गरी ७८, श्रीलंका ३८ अंक प्राप्त गरी ८९ औँ, पाकिस्तान ३३ अंक प्राप्त गरी १७७ औँ, अफगानस्तान १६ अंक प्राप्त गरी १७२ स्थानमा रहेको छ। छिमेकी देश चीन ३९ अंक प्राप्त गरी ८७ औँ स्थानमा रहेको छ।
News Desk 0 response मङ्लबार, माघ १५, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



