समाचार

विश्वविद्यालयमा छ महिनादेखि प्राज्ञिक परिषदविहीन

काठमाडौं । छ महिनादेखि बिश्वबिद्यालय प्राज्ञिक परिषदविहीन हुँदा पनि कसैले चासो राखेको छैन । पूर्वाञ्चल विश्वविद्यालयको प्राज्ञिक परिषदको म्याद गत असार २७ गते सकिएको हो । पूर्वाञ्चल विश्वविद्यालयले हुकुमी शासनजस्तो तोक आदेशका भरमा प्राज्ञिक...

एनसेलले कर तिर्नुपर्ने आदेश न्याय नमरेको उदाहरणः पूर्वकानुनमन्त्री तामाङ

काठमाडौं । आफू कानुनमन्त्री हुँदा ठूला करका मुद्धा न्यायालयमा अड्किएको अभिब्यक्ति दिएपछि तारो बनेको पूर्व कानुनमन्त्री शेरवहादुर तामाङले एनसेलका बारे सर्वोच्च अदालतको पछिल्लो फैसलालाई न्याय नमरेको रुपमा लिएका छन् । नेपालको अदालत बल्ल ट्रयाकमा...

काँग्रेसको नजरमा जनप्रतिनिधि भन्दा प्रमुख जिल्ला अधिकारी ठूलो

काठमाडौं । सरकारले हालै जारी गरेको मर्यादाक्रमलाई लिएर संघीय संसद् प्रतिनिधिसभामा नेपाली काँग्रेसका सांसदले आपत्ति जनाएको छ । पूर्व गृहराज्यमन्त्रीसमेत रहेका काँग्रेस सांसद देवेन्द्रराज कँडेलले जिल्लामा प्रशासनको नेतृत्व सम्हाल्ने प्रमुख जिल्ला अधिकारीको मनोबल गिरेको...

एनसेलबाट लाभकर उठाउन सर्वोच्चको आदेश

काठमाडौं । अव एनसेलले कर तिर्नुपर्ने भएको छ । एनसेल र रिनहोल्ड होल्डिङ्सले दायर गरेको रिट खारेज गर्दै सोही कम्पनीबाट बाँकी लाभकर असुल गर्नुपर्ने फैसला सुनाइएको छ । नागरिक समाजका तर्फबाट द्वारिकानाथ ढुंगेलसमेत ५...

अदालतको फैसलाले श्रमजीवी पत्रकारलाई आघातः पत्रकार महासंघ

काठमाडौं । न्यूनतम पारिश्रमिक सम्बन्धमा सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासंघले असन्तुष्ट भएको छ । यस बिषयमा पत्रकार महासंघ आन्दोलित छ, अब न्यूनतम पारिश्रमिक प्राप्त भए नभएको अनुगमन गरी नभएको पाइएमा आन्दोलित...

पाँच अर्ब ६४ करोड सरकारी ढुकुटीको खर्च, लक्ष्य एक प्रतिशत मात्र पूरा

नौ वर्षपहिले आरम्भ गरेको दलितलक्षित जनता आवास कार्यक्रमलाई मूलतः मध्य–तराईका दलित र गरिब मुस्लिम परिवार केन्द्रित गरिएको थियो । झन्डै नौ वर्षपछि हेर्दा अहिलेसम्म पाँच अर्ब ६४ करोड यही कार्यक्रमका लागि सरकारी ढुकुटीबाट खर्च...