समाचार

आफूले दिएको मत फिर्ता माग्दै रुकुमका जनता

रुकुम । रुकुम पूर्वको स्थायी सदरमुकाम बिवादमा सर्वसाधारणले आफूले जिताएर पठाएका सासंदले जनमतको कदर गर्न नसकेको भन्दै मत फिर्ताका लागि हस्ताक्षर अभियान चलाएका छन् । गोल्खाडा सदरमुकाम स्थापना सरोकार समितिका सदस्य ध्रुव पुन मगरले...

पशु विज्ञान विषयमा एमएस्सीको भर्ना रद्द

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले स्नातकोत्तर तहको भर्ना प्रक्रिया रद्द गरेको छ। विश्वविद्यालयको डिनको कार्यालयले यही माघ ५ गते भर्नाका लागि लिइएको प्रवेश परीक्षा...

यस्ता छन्, सर्वाेच्च र उच्च अदालतमा न्यायाधीश् बन्न खोज्नेहरु

काठमाडौं । सर्वाेच्च र उच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि गम्भीर कसरत शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा र कानुनमन्त्री भानुभक्त ढकालबीच सर्वाेच्चका चार पद र उच्च अदालतका डेढ दर्जन पदमा वैशाख...

द्वन्द्वकालीन मुद्धा बोक्नेलाई सरकारको जवाफ

काठमाडौं । सशस्त्र प्रहरी बलको १८ औँ स्थापना दिवसका अवसरमा १४ गते फौजका प्रथम आईजीपी कृष्णमोहन श्रेष्ठको शालिकमा सलामी अर्पण गरेर बालुवाटार पुगेका प्रधानमन्त्रीले त्यही दिन मन्त्रिपरिषद्बाट निर्णय गराई नेपाली सेनाका एक हजार १८,...

२३ जिल्लाका ११ सय ८ जना कर्मचारी कारवाहीमा

काठमाडौं । राष्ट्रिय सर्तकता केन्द्रले २३ जिल्लाका ३७६ कार्यालयमा कार्यरत ११ सय ८ जना कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको छ। केन्द्रले गरेको अनुगमनमा उनीहरुले नियम पालना नगरेको पाइएपछि कारवाहीका लागि सामान्य प्रशासन, प्रधानमन्त्री कार्यालय...

पदाधिकारी नभएको मौकामा महिला आयोगका कर्मचारीको ब्रह्मलुट

काठमाडौं । महिला आयोगमा नयाँ पदाधिकारीका लागि भन्दै भन्दै पाँचवटा गाडी किनिसकिएको छ। मर्मत सम्भार गरी प्रयोग हुन सक्ने गाडी मर्मत समेत नगरी नयाँ गाडी खरिद गरिएको छ । पदाधिकारी आएपछि कमिशन भागबण्डा हुने...