-
काठमाडौं ।
एक छोरा र श्रीमतीसहित ससुराली घरको आश्रयमा रहेका नेपाली सेनाका जमदार अर्जुन घिमिरेको आफ्नै घर बनाउने ठूलो धोको थियो । कालीदल गणमा दरबन्दी रहेका अर्जुन संकृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको सुरक्षामा खटिएका थिए। हेलिकप्टर दुर्घटना हुँदा घिमिरे मन्त्रीसँगै अस्ताए । नेपाली सेनाका जमदार पदमा रहेका अर्जुन काठमाडौंको किर्तिपुरमा बस्दै आएका थिए। उनी परिवारका साथ किर्तीपुर भत्केपाटिस्थित आफ्नो ससुरालीमा बस्दै आएका थिए। ३६ वर्षीय अर्जुनको ससुरालीमा बस्दै आएको जिन्दगीलाई आफ्नै घरमा सार्ने सपना थियो । त्यसका लागि उनले मंगलबारमात्रै घडेरी आफ्नो नाममा गरेका थिए। घडेरी आफ्नो नाम गरेर त्यसमा घर ठड्याउने अर्जुनको योजना अधुरै रह्यो।
News Desk 0 response शुक्रबार, फाल्गुन १७, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३