

प्रधानमन्त्री ओलीको नजरमा रवीन्द्र अधिकारी विकासवादी नेता
वाइडबडीमा रबीन्द्रले केही नगरेको ओलीको भनाई थियो । कर्मठ र क्रियाशील मानिसलाई अनुचित ढंगले आरोप लगाईएको ओलीको भनाई थियो । ओलीले रवीन्द्रको सम्झना गर्दै यो कार्यकालमा भएको कामको फेहरिस्ता पनि सुनाए ।
-
काठमाडौं ।
नेकपाको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारीलाई विकासप्रेमी र जनप्रिय नेताका रूपमा सम्झना गरे। संसदीय दलका नेतासमेत बोलिरहेका ओली बोलिरहँदा नेकपाका सांसद भावुक भएका थिए। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदले परिवारका सदस्यहरूलाई सहयोग गर्न सरकार तयार रहेको र अलपत्र पर्न नदिने प्रतिवद्धता सुनाए। उनले सरकारले छानबिन समिति गठन गरेको र अब त्यस्ता दुर्घटना नहोउन भनेर सचेतता अपनाउने पनि बताए। प्रधानमन्त्रीले मन्तव्यको लामो समय दिवंगत मन्त्री रवीन्द्र अधिकारीको व्यक्तित्व र कामका बारेमा खर्चिएका थिए।
News Desk 0 response शुक्रबार, फाल्गुन १७, २०७५
प्रधानमन्त्री ओलीले अत्यन्त अनुचीत ढंगले अधिकारीका बारे कुनै सरोकार नभएको विषयमा वाइडबडीको सन्दर्भ जोडेर केही तत्वहरूले बदनाम गर्न खोजेको बैठकमा सुनाए । वाइडबडीमा रबीन्द्रले केही नगरेको ओलीको भनाई थियो । कर्मठ र क्रियाशील मानिसलाई अनुचित ढंगले आरोप लगाईएको ओलीको भनाई थियो । ओलीले रवीन्द्रको सम्झना गर्दै यो कार्यकालमा भएको कामको फेहरिस्ता पनि सुनाए । नचलेका विमानस्थल चालु गर्ने, अपग्रेड गर्ने, राति चल्ने बनाउने, अहिलेसम्म ६ विमानस्थल अपग्रेड गरेर राति पनि संचालनमा ल्याउने काम रवीन्द्रकै अगुवाईमा भएको ओलीको भनाई छ । जनकपुर झापा विराटनगर र धनगढी विमासन्थल विस्तार गर्ने योजना अधिकारीकै भएको प्रधानमन्त्रीले सुनाए ।

सम्बन्धित शीर्षकहरु
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



