समाचार

सशस्त्रका ३४ जना प्रहरी निरीक्षकका लागि लिखितमा योग्य

काठामाडौं । सशस्त्र प्रहरी बलमा ३४ जना प्रहरी निरिक्षकका लागि योग्य भएका छन् । लिखित परीक्षामा उनीहरुको नाम सार्वजनिक भएको छ। गत पुस २७ देखि ३० सम्म लिइएको लिखित परीक्षामा ३४ जना उतिर्ण भएका...

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि दुई हजार २६२ जना सर्ट लिष्टमा

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि आवेदन आवश्‍यकताभन्दा तीन गुणा बढी आएको थियो। सर्ट लिस्टमा दुई हजार २६२ जना परेका छन् । उनीहरूलाई सीप परीक्षाको आधारमा नियुक्ति गरिने बताईएको छ । सीप परीक्षा...

अख्तियारजस्ता निकायका ब्यक्ति शुद्ध भएमात्र भ्रष्टाचार कम

भ्रष्टाचार नियन्त्रणमा अनुसन्धान निकायहरू मात्र सबल भएर नपुग्ने रहेछ। यस्ता मुद्दा हेर्ने न्यायालयसहित सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुने रहेछ। अर्थात् जहाँबाट भ्रष्टाचारका मुद्दा फैसला हुन्छन्, अनुसन्धान निकायले लगेका मुद्दाहरू असफल हुँदा एउटा त...

भ्रष्ट बन्दै स्थानीय जनप्रतिनिधि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जमा परेका उजुरीमा झन्डै एकतिहाइ स्थानीय सरकारका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तहमा पुस मसान्तसम्म प्रदेश ५ का बाँके, बर्दिया र दाङ जिल्लाका...

३५ बर्षसम्म विवाह नगरे सरकारी भत्ता

काठमाडौं । अब ३५ बर्षसम्म विवाह नगर्नेले मासिक भत्ता पाउने भएका छन् । यस योजनाअन्तर्गत ३५ वर्ष उमेर पुगेका अविवाहित, सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई लाभग्राहीका रूपमा समेटिएको हो। काभ्रेको पनौती...

नेपाली सेनाका जवान अबैध लागू औषध कारोवारमा

काठमाडौं । नेपाली सेनाका जवान अवैध लागुऔषध ‘खैरो हेरोइन कारोवारी भएको खुलेको छ । प्रहरीले दुईजनालाई पक्राउ गरेकोमा पक्राउ परेका एकेन्द्र शाही नेपाली सेनाको जवान भएको खुलेको र ललिपुरस्थित ब्यारेकमा कार्यरत रहेको अपराध महाशाखाको...