समाचार

अख्तियारको टोलीलाई स्थानीयले भकुर्न थालेपछि

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट गएको टोलीलाई स्थानीयले आक्रमण गरेका छन् । औरही प्रहरी चौकी इन्चार्ज रामनरेश साह तेलीलाई पक्रन गएको टोलीलाई स्थानीयले लखेटेका हुन् । बर्दिबासस्थित कार्यालयबाट डिएसपी प्रेम सागर केसीको नेतृत्वमा खटिगएको...

गाडी र सुरक्षाकर्मी दुरुपयोग गर्नेमा पूर्वगृहमन्त्री धेरै

काठमाडौं । पूर्व गृहमन्त्रीहरुले सुरक्षाकर्मी र सरकारी गाडीको दुरुपयोग गरिरहेका छन्। बहालवाला मन्त्रीले प्रहरी निरीक्षकसहित नेपाली सेनाका एक, सशस्त्र प्रहरीको १२ जना सुरक्षाकर्मी प्रयोग गरिरहेका छन्। वनमन्त्री शक्तिबहादुर बस्नेत गृहमन्त्री हुँदा विशिष्ट व्यक्तिहरुको सुरक्षामा...

बढुवाको सिफारिसपछि एसपीको काज सरुवा

काठमाडौं । केही दिन अघि बढुवा भएको सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले १२ (एसपी )को काज सरुवा गरेको छ। दिनेशकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, भुपेन्द्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालय रौतहट, दीपक रेग्मीलाई राष्ट्रिय...

६ वटा मन्त्रालयमा दुई-दुई सचिव

यतिखेर ६ वटा मन्त्रालयमा दुईदुई सचिव छन्। तिनीहरूबीच एक किसिमको ‘मनोवैज्ञानिक द्वन्द्व’ चलिरहेको छ। स्वास्थ्य मन्त्रालयमा जिम्मेवारीसमेत बाँडफाँट नहुँदा अन्योल मात्र होइन कि कुनै बेला विवादले चर्कै रूप लिने सम्भावना छ। कार्य विभाजन नियमावली...

भुक्तानी प्रकृया बारे भारतमा पढ्दै नेपालका कर्मचारी

काठमाडौँ । नेपालको अर्थ मन्त्रालयका २० जना कर्मचारीको दोश्रो टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्स’ मा सञ्चालन हुने ग्लोबल पर्सपेक्टिभ फाइनानसियल म्यानेजमेन्ट विषयक तालिम भारतमा लिइरहेका छन् । दोस्रो चरणमा सोमबारदेखि यो तालिम...

न्यायालय शुद्ध पार्ने क्रम जारी, थप न्यायाधीश कार्वाहीमा

काठमाडौं । न्यायालय शुद्ध पार्ने क्रममा विराटनगर उच्च अदालतका थप २ जना न्यायाधीश न्यायपरिषद् सचिवालयमा तानिएका छन्। ३८ सय किलो सुन प्रकरणमा न्यायिक मर्यादा पालन नगरेको भन्दै ती न्यायाधीशलाई न्यायपरिषद् सचिवालयमा तानिएको हो। पक्राउ...