

-
काठमाडौं ।
लेखा अधिकृतलाई काममा जिम्मेवार वनाउन नयाँ कानुन प्रस्ताव गरिएको छ । तोकेको लक्ष्यअनुसार बजेट कार्यन्वयन नगर्ने लेखा अधिकृतहरूलाई विभागीय कारवाही हुने भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कारवाहीको व्यवस्था गरिएको हो । यो विधयेक कानुनको रूपमा आएपछि लक्ष्यअनुसारको बजेट खर्च तथा कार्यक्रम कार्यान्वयन नगर्ने लेखा अधिकृतलाई कारवाही हुने भएको हो। तीनै तहका सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थत गर्न सहयोग पुग्न यस्तो ऐन ल्याउन थालिएको बताईन्छ । विधयेकको दफा १९ मा स्वीकृत बजेट तथा कार्यक्रम कार्यन्वयन लक्ष्यअनुरुप खर्च नभएकोमा त्यसको जिम्मेवारी लेखा उत्तरदायी अधिकृत हुने व्यवस्था गरिएको छ। जसअनुसार तोकिएको काम नगर्नेलाई विभागीय कारवाही र जरिवानासम्मको व्यवस्था गरिएको छ। विनीयोजित रकमभन्दा बढी रकम आयोजना वा कार्यक्रम स्वीकृति गर्ने वा ठेक्का लगाउने वा खरिदको प्रकिया प्रारम्भ गर्ने कर्मचारीलाई एक हजार रुपैयाँ जरिवाना र विभागीय सजाय हुने उल्लेख गरिएको छ।
News Desk 0 response मङ्लबार, फाल्गुन २१, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



