

-
काठमाडौँ ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सुशासनको स्थिति मन्त्रालय मातहतका निकायमा निकै खस्किएको बताएका छन् । सुशासन कायम गर्न र ‘चेन अफ कमाण्ड’ मा बस्नु पर्ने चिव ओलीको भनाई छ ।
गल्ती नै भएको छ भने पनि मातहतको जिम्मेवार नेतृत्वलाई निर्देशन दिई जिम्मेवार बनाउने सचिवका रुपमा ओलीको पहिचान छ । वन प्रशासनमा सुशासन कायम गर्नका लागि बर्दियामा आयोजना भएको ३५ औँ वार्डेन सम्मेलनमा डा.ओलीले मध्यवर्ती क्षेत्र भित्रको गिट्टी, ढुंगा, बालुवामा वार्डेनहरुले ठेकेदारसँग मिलेर ठूलै आर्थिक चलखेल गरेको कुरा सार्वजनिक भएका कारण कर्मचारीलाई लक्षित गर्दै यस्तो अभिब्यक्ति दिए ।पछिल्लो समयमा पहाडी तथा हिमाली क्षेत्रका संरक्षित क्षेत्रमा काम गर्ने प्रमुख संरक्षण अधिकृतहरु विभागलाई खवर नगरीकनै राजधानीमा सयर गर्ने गरेको कुरा पनि सचिव कहाँ पुगेकोले डा. ओली कडाइका साथ प्रस्तुत भएका हुन् ।
वन तथा वातारण मन्त्री शक्ति बहादुर बस्नेतभन्दा अघि बोलेका सचिव डा.ओलीले आर्थिक अनुशासनका विषयमा गम्भीर हुन चेतावनी दिए । सामाजिक सञ्जालमा जथाभाबी लेख्न कर्मचारीलाई छुट नभएको ओलीको भनाई थियो ।
News Desk 0 response बुधबार, फाल्गुन २२, २०७५

सम्बन्धित शीर्षकहरु
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहिबार, अशोज ८, २०८३-
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय,..
बिहिबार, अशोज ८, २०८३ -
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन
बिहिबार, अशोज ८, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३
-
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय,..
बिहिबार, अशोज ८, २०८३ -
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन
बिहिबार, अशोज ८, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३



