

समाचार
बिद्यालयका स्रोत ब्यक्ति माध्यमिक शिक्षकमा समायोजनको तयारी
काठमाडौं । अब स्रोत व्यक्ति माध्यमिक तहको शिक्षकमा समायोजन हुने भएका छन् । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयमा रहने गरी स्रोत व्यक्तिको रूपमा काजमा ल्याइएका सबै माध्यमिक तहका शिक्षकहरूलाई काज फिर्ता गरी पुनः शिक्षकमा...
बिहिबार, फाल्गुन २, २०७५कर्मचारी समायोजनको काम निक्कै ठूलो उपलब्धीः प्रधानमन्त्री ओली
काठमाडौं । संघीयतामा रूपान्तरित बिश्वका अन्य देशको तुलनामा नेपालको कर्मचारी समायोजनको काम निक्कै ठूलो उपलब्धि भएको प्रधानमन्त्री केपी ओलीले बताएका छन् । आफ्नो एक बर्षे कार्यकालको समीक्षा गर्दै ओलीले कर्मचारी समायोजनको कामलाई ठूलो उपलब्धिको...
बिहिबार, फाल्गुन २, २०७५भन्सार कर्मचारीले राजस्व ठग्ने यस्तो छ तरिका
काठमाडौँ । सरकारलाई बुझाउन पर्ने राजस्व कम तिर्ने नियतले राजस्वको र दायित्व कम हने गरी र एउटा मुलुकमा बनेको सामान अर्को मुलुकको भनी उत्पत्तिको मुलुक फरक पारी राजस्व रकम देखाउँदै काममा भन्सार कर्मचारीले कुम्ल्याउने...
बुधबार, फाल्गुन १, २०७५कर्मचारी समायोजन विधेयक, २०७५ सम्बन्धित समितिमा
काठमाडौँ । ‘कर्मचारी समायोजन विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा गएको छ । प्रतिनिधिसभाले यो अनुमती दिएसँगै समितिमा गएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको तर्फबाट कानून, न्याय तथा...
बुधबार, फाल्गुन १, २०७५प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुन यस्तो छ प्रकृया
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नवौं चरणको प्रकृया पूरा गर्नुपर्ने ब्यवस्था छ । सुरुमा बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा व्यक्तिगत विवरणसहितको फारम भरी नाम दर्ता गर्नुपर्नेछ। त्यसपछि वडा कार्यालयमा प्राप्त...
बुधबार, फाल्गुन १, २०७५प्रतिवेदन भन्छ, ‘कर्मचारी ट्रेड युनियनका कारण भ्रष्टाचार बढेको छ’
कर्मचारी पृष्ठभूमिकै नवीनकुमार घिमिरे अहिले अख्तियारका प्रमुख आयुक्त छन्। सुरुमा कार्यवाहकको जिम्मा पाएका घिमिरेलाई ४ असोज ०७५ मा उनलाई प्रमुख आयुक्तको रुपमा नियुक्त गरिएको हो। उनै घिमिरेको नेतृत्वले सार्वजनिक गरेको प्रतिबेदनले दलीय कर्मचारी ट्रेड...
बुधबार, फाल्गुन १, २०७५-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



