समाचार

झण्डै पाँच हजार कर्मचारीलाई मर्का पार्ने एउटा बुँदा

काठमाडौं । एउटा बुँदाले पाँच हजार भन्दा धेरै कर्मचारी प्रत्यक्ष मारमा पर्ने भएका छन् । निजामती सेवा ऐन २०४९ को दफा ३७ मा २०४९ कात्तिक २१ अघि निजामती सेवामा प्रवेश गरेका कर्मचारीको हकमा ३०...

लेखा अधिकृत कस्न यस्तो छ तयारी

काठमाडौं । लेखा अधिकृतलाई काममा जिम्मेवार वनाउन नयाँ कानुन प्रस्ताव गरिएको छ । तोकेको लक्ष्यअनुसार बजेट कार्यन्वयन नगर्ने लेखा अधिकृतहरूलाई विभागीय कारवाही हुने भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न...

सरकारी चिकित्सकका लागि ‘एक्सन कमिटी’

काठमाडौं । आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक संघको लागि सरकारले ‘एक्सन कमिटी’ बनाएको छ । सरकारी चिकित्सकको माग सम्बोधन गर्न मंगलबार स्वास्थ्य मन्त्रालय,सङ्घीय मन्त्रालयका प्रतिनिधि र गोदानका प्रतिनिधि बसेर सम्झौताका लागि मस्यौदा बनाउने कार्यक्रम तय...

माग पूरा नगरे सशक्त आन्दोलन गर्छौः अस्थायी, करार शिक्षक

काठमाडौ । अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति नेपालले संघीय शिक्षा ऐनमा २०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गरेको छ । पत्रकार सम्मेलन गर्दैसमितिका संरक्षक भरत केसीले...

प्रहरीले सकृयता नबढाउँदा काभ्रे बन्यो लागू औषधको ‘ट्रान्जिट प्वाइन्ट’

काभ्रेपलाञ्चोक । प्रहरीले गत पुस १६ गते विराटनगरबाट बिपी राजमार्गहुँदै बनेपा आउँदै गरेको गाडीमा ‘नाइट्राभेट–१०’ नामक प्रतिबन्धित लागुऔषधिसहित दुई जनालाई पक्राउ गर्यो । तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै आउने क्रममा काभ्रेपलाञ्चोक प्रहरीले नमोबुद्ध नगरपालिका–७...

संघीय संसद् सचिवालयमा समायोजन रोज्ने ३१ कर्मचारी

संघीय संसद् सचिवालयका ३१ कर्मचारीले समायोजन रोजेका छन् । कर्मचारी समायोजन ऐनले संघीय संसद्का कर्मचारीले समेत प्रदेश वा स्थानीय तहमा समायोजन हुन सक्ने व्यवस्था गरेपछि आठजना उपसचिव र २३ शाखा अधिकृतले समायोजन रोजेका हुन् । हाल...