समाचार

अख्तियारका आयुक्तले लिएको घुस प्रकरणमा उपराष्ट्रपति पुत्र दीपेश पनि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पनि जोडिएका छन् । अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा...

सुशासनका बिषयमा मन्त्रीको भन्दा सचिवको कडा भाषण !

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सुशासनको स्थिति मन्त्रालय मातहतका निकायमा निकै खस्किएको बताएका छन् । सुशासन कायम गर्न र ‘चेन अफ कमाण्ड’ मा बस्नु पर्ने चिव ओलीको भनाई छ...

दौडधुप बढेपछि प्रधानमन्त्रीलाई चिकित्सकको निगरानी

काठमाडौँ । दौडघुप बढेपछि प्रधामन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । फलोअपका लागि प्रधानमन्त्री त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका...

सांसदलाई जन्मकैदको फैसला

धनगढी । केही समय अघि शपथ ग्रहण गरेका सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ । कैलालीको टीकपुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको हत्याकाण्डमा संलग्नताको आधारमा उनीहरुलाई सजया...

यी हुन अतिरिक्त भत्ता पाउने कर्मचारी

काठमाडौं । विभिन्न कार्यालयका कर्मचारीले पाउँदै आएको प्रोत्साहन भत्ता रोक्ने गत वर्षको आफ्नै निर्णयबाट सरकार पछि हटेको छ। सरकारले प्रोत्साहन भत्ताको नाम परिवर्तन गरेर १८ कार्यालयका कर्मचारीलाई अतिरिक्त भत्ता शीर्षकमा महिनामा ८० घण्टासम्मको भत्ता...

संघीय लोकसेवाकै मोडलमा प्रदेश लोकसेवा आयोग

काठमाडौं । राष्ट्रियसभाबाट पारित भै प्रतिनिधिसभामा पुगेको विधेयक हेर्ने हो भने अधिकांश मापदण्ड स‌ंघीय लोकसेवा आयोगकै राखिएका छन् । संघीय आयोगले अपनाएकै सिद्धान्त, कार्यविधि र मापदण्ड अनुसार काम नभए त्यसलाई बदर गर्न सकिने व्यवस्था...