लगानीका लागि नेपाल धेरै अवसर भएको मुलुकः प्रधानमन्त्री
उनले विदेशी लगानीको लागि उचित वातवरण आवश्यक रहेको बताए।
-
काठमाडौं ।
लगानीका लागि नेपाल धेरै अवसर भएको मुलुक भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । लगानी सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि उच्च प्रतिफल रहेको भन्दै लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरे। अभियानका लागि विदेशी लगानी आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ। उनले विदेशी लगानीको लागि उचित वातवरण आवश्यक रहेको बताए। स्थिर सरकार बनेको छ, सरकारी नीति पनि लगानी अनुकूल बनाइएको छ’ ओलीले भने, ‘सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न विदेशी लगानी जरुरी छ, म लगानीका लागि आह्वान गर्दछु।’ उनले लगानीका विभिन्न क्षेत्रहरु सरकारले यसअघि नै तय गरिसकेको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरे। प्रधानमन्त्री ओलीले नेपालमा संक्रमणकाल अन्त्य भएको र देश समृद्धिको बाटोतर्फ लम्किरहेको भन्दै हातेमालो गरेर अघि बढ्न सबैलाई आह्वान गरे। प्रधानमन्त्री ओलीले नेपालमा स्थायी सरकार भएको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे।
News Desk 0 response शुक्रबार, चैत्र १५, २०७५

सम्बन्धित शीर्षकहरु
-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३

निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३