समाचार

समायोजनपछि संघको दरवन्दी कटौती गरेर नयाँ भर्ना

काठमाडौं । अधिकांश कर्मचारीको रोजाई संघ भएपछि सरकारले संघमा कर्मचारी कटौती गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका अनुसार समायोजको काम टुंगिएपछि पुनः संगठन तथा व्यवस्थापन सर्भे (ओएएम) गरिने भएको छ। यसपटक...

फोहोर ब्यवस्थापनमा दैनिक दुई लाख खर्च गरेर २५ हजार आम्दानी गर्ने महानगर

काठमाडौ । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा दैनिक दुई लाख सात हजार खर्च गर्दै आएको छ । आम्दानी भने दैनिक २५ हजार मात्रै हुने गरेको छ । फोहोर व्यवस्थापनको जिम्मा लिएका निजी क्षेत्रबाट महानगरले उक्त रकम लिन्छ ।...

सिके राउत मूल धारको राजनीतिमा आउँदा मुलुकको सुशासन र विकासलागि सफलता

काठमाडौं । प्रधानमन्त्री ओलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग आउनु ठूलो सफलता भएको बताएका छन् । उनले सिके राउत मूल धारको राजनीतिमा आएसँगै मुलुकमा पृथकवादी आन्दोलन, समूह, संगठन केही पनि नरहेको पनि बताए।...

बिदाको दिन सरकारी गाडी चलाए चालक कार्वाहीमा

काठमाडौँ । सार्वजनिक बिदाको दिन विनापास सरकारी तथा संस्थानका सवारी साधन चलाउने २९ चालकलाई ट्राफिक प्रहरीले काराबाही गरेको छ। महाशाखाले सार्वजनिक बिदाका दिनमा सरकारी तथा संस्थानका सवारी साधनलाई पास लिएर चलाउन आग्रहसमेत गरेको छ...

जनशक्तिमा न्यूनतम क्षमतानै भेटिएन

काठमाडौं । रोजगारका लागि देशैभरबाट २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए । तर, पूर्वयोग्यताका आधारमा २ हजार २ सय ६५ जना मात्र प्रारम्भिक योग्यता क्रममा छनोट भए । फागुन ११ र...

आठ महिनामा १ सय ८ कर्मचारी घुससहित पक्राउ

काठमाडौं । आठ महिनाको अवधिमा १ सय आठ कर्मचारी घुस लिँदालिदै पक्राउ परेका छन् । अख्तियारले गरेको साउनदेखि फागुन २१ गतेसम्मको ७५ वटा स्टिङ अपरेसनमा घुस रकमसहित एकजना सहसचिव, ५ उपसचिव, १२ शाखा अधिकृत,...