समाचार

सबैभन्दा बढि कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरेको मन्त्री पुनको दावी

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आफ्नो मन्त्रालयले सबैभन्दा बढि कर्मचारी प्रदेश र स्थानीय तहमा परिचालन गरेको दावी गरेका छन् । सिँचाईतर्फ २ हजार ३ सय कर्मचारी मध्ये एक हजार ६...

जंङ्गी अड्डाको पुनर्निर्माणमा ३ अर्ब ४९ करोड रुपैयाँ

काठमाडौं । २०७३ साल पुसदेखि सुरु गरिएको नेपाली सेनाको जंङ्गी अड्डाको पुनर्निर्माण ९९ प्रतिशत सम्पन्न भएको छ । प्रधान कार्यालयमा ४७ वटा कार्यालयहरु रहनेछन् । जंङ्गी अड्डाको पुनर्निर्माण ३ अर्ब ४९ करोड रुपैयाँमा सम्पन्न...

सेनाले निर्माण गरिरहेको द्रुतमार्ग तोकिएकै समयमा सकिने विकास समितिको निचोड

काठमाडौं । संघीय संसदको विकास तथा प्रविधि समिति अन्तर्गतको उपसमितिले द्रुतमार्गको स्थलगत अवलोकनपछि तयार पारेको प्रतिवेदनमा नेपाली सेनाले निर्माण गरिरहेको सो द्रुतमार्ग निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने उल्लेख गरेको छ । समितिकी सभापति...

औषधी व्यवस्था विभागका महानिर्देशकलाई नयाँ औषधी खोजी

काठमाडौं । औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले अख्तियारको दुरुपयोग गर्दै अनियमित ढंगले काम गरेको उजुरी छ, तर कारवाही भएको छैन । अनधिकृत व्यक्तिलाई विभागको महत्वपूर्ण र संवेदनशील फाइल तथा कागजात जिम्मा लगाउनेदेखि कानुनले...

चिया तथा कफी बिकासका लागि आएको रकममा बिदेश भ्रमण

काठमाडौं । नेपाली चिया तथा कफीको विकास एवम् बिस्तारका लागि आएको रकममा दलका नेताहरु चीन भ्रमणमा जान लागेका छन् । चिया तथा कफी विकास बोर्डमा आएको कफी तथा चिया किसानलाई सहयोग गर्ने रकममा वोर्डका...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनः स्थलगत सर्वेक्षण गर्ने

काठमाण्डौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थलगत सर्वेक्षण गर्ने भएको छ । भूकम्पबाट प्रभावित ३२ वटै जिल्लामा निजी आवास अनुदान प्राप्त गर्ने लाभग्राहीमा नपर्नेहरूको गुनासो सम्बोधन गर्न स्थलगत सर्वेक्षण गर्न लागेको हो । भूकम्प प्रभावित नागरिकले...