समाचार

श्रीमतीको उपचार गर्न नेकपा अध्यक्ष दाहाल अमेरिका

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि अमेरिका प्रस्थान गरेका छन्। उपचार सकेर ७ देखि १० दिनसम्म उपचार तथा थेरापी सकिने भएकोले उपचार सकेर नै फर्किने उनले...

एक वर्षमा १२ सय मेगावाट बिजुली थपिने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६–७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो...

डिजिटल मालपोत बनेपछि ७० प्रतिशत भ्रष्टाचार कम हुने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले डिजिटल मालपोत बनाउने अभियान सुरु गरेको छ। जनतासँग प्रत्यक्ष सरोकार राख्ने मालपोत र नापी कार्यालयसँग जोडिएर धेरै जनगुनासा आएकाले मालपोत र नापी कार्यालयलाई डिजिटल कार्यालय...

मापदण्ड विपरीतको नापी कार्यालय भवन

भद्रपुर । झापाको नापी कार्यालयको नयाँ भवनको निर्माण सम्पन्न भएको वर्षदिन बित्दासमेत कार्यालय सर्न सकेको छैन। विसं २०७४ को पुसमै निर्माण सम्पन्न भए पनि मापदण्ड विपरीत भवन निर्माण भएका कारण नापी कार्यालय सर्न नसकेको...

विप्लव बिरुद्ध तीन तहका सुरक्षाकर्मी

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ। उक्त समूहलाई आपराधिक र विध्वंशकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न...

कामका लागि हरेक कर्मचारीलाई घुस

काठमाडौं । हरेक सरकारी कार्यालयमा काम गराउनका लागि अतिरिक्त रकमको आवश्यक पर्ने अख्तियार अनुसन्धान आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । हालै सार्वजिनक भएको अख्तियारको तथ्यांकले पनि नेपालका सरकारी अड्डाहरुमा व्यापक घुस लेनदेन हुने देखाएको...