समाचार

चलचित्र क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिबद्धता

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले चलचित्र क्षेत्रको हित विपरित कहिल्यै काम नगर्ने प्रतिबद्धता व्यक्त गरे। पदभारसँगै भट्टराईले सरकार समक्ष १६ बुँदे कार्ययोजना पेस गरेको बताउदै त्यसलाई सार्वजनिक भने नगर्ने जनाएका...

बीस बर्षदेखि क्यान्सरसँग लड्दै सेवा गरिरहेका एक निजामती कर्मचारी

रत्ननगर । अर्वुद रोग (क्यान्सर ) शब्द सुन्नेबित्तिकै जोकोही डराउँछन् । यसलाई निको नहुने रोगका रुपमा बुझ्ने धेरै भेटिन्छन् । तर, भरतपुर–७ कृष्णपुरका विष्णुप्रसाद पौडेल क्यान्सरसँग जुधेर सहज जिन्दगीमा रमाइरहेका छन् । उनी क्यान्सर...

अब यस्ता बिज्ञापन गरे सजाय

काठमाडौं । विज्ञापन नियमन विधेयक, २०७५ राष्ट्रियसभाबाट पारित भएको छ। सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पेस गरेको विधेयकलाई राष्ट्रियसभाले बहुमतले पारित गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रियसभामा पेस गरेको विधेयकमा विज्ञापनसम्बन्धी केही...

कीर्ते कारोवारीलाई साथ दिने जनप्रतिनिधि र कर्मचारी

काठमाडों । सरकारी तथा व्यक्तिको जग्गा अर्कैको नाममा दर्ता गराउन कीर्ते कारोबारीलाई मालपोत र नापीका कर्मचारीका साथै जनप्रतिनिधिले नै साथ दिने गरेका छन् । सिक्टा सिंचाइ आयोजनाको यो ५ कठ्ठा १३ घुर र नेपालगन्जस्थित...

दरवन्दी २ सय ६८, आवेदन १० हजार

काठमाडौँ । रिक्त २६८ रोजगार संयोजकका लागि नौ हजार ८७४ दर्खास्त परेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रत्येक स्थानीय तहअन्तर्गत सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने गरी करारमा पदपूर्ति गर्ने...

क्षयरोगका बिरामी युवा बढी

काठमाडौं । खोक्दा खकारमा रगत देखिने, साँझपख ज्वरो आउने, शरीर दुब्लाउँदै जाने लक्षण देखिएमा फोक्सोको क्षयरोग हुनसक्छ। क्षयरोग विशेषत फोक्सोमा लाग्ने रोग हो, तर मान्छेको जुनसुकै अंगमा पनि क्षयरोग लाग्न सक्छ। क्षयरोग लागेमा साँझपख...