समाचार

स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नियुक्तिमा ‘यादवमात्रै’

काठमाडौं । स्वास्थ्यमन्त्री उपेन्द्र यादव ‘यादववाद’को चंगुलमा यसरी फसेका छन् कि प्रदेशका मन्त्री, राष्ट्रिय सभाका सांसद, केन्द्रीय समिति, जिल्ला समिति सबैतिर यादवको जगजगी छ । राष्ट्रिय सभामा यादव समुदायकै प्रमिला स्वास्थ्य विभागको महानिर्देशकदेखि सिंहदरबार...

पद जहाज जोगाउने,काम पैसा कमाउने

काठमाडौं । हवाईजहाज तथा यात्रुको सुरक्षा गर्नुपर्ने मुख्य जिम्मेवारीप्राप्त नागरिक उड्डयन प्राधिकरणले त्यहीे कामको निम्ति भर्ती गरिएका विज्ञलाई अन्तै खटाएको पाइएको छ । विमानस्थलमा अवतरण र उडान हुने सम्पूर्ण जहाजको प्राविधिक, भौतिक र सुरक्षासम्बन्धी...

बिप्लव प्रतिबन्धपछि सेनाका कमाण्डरमा ब्यापक फेरबदल

काठमाडौं । नेपाली सेनामा बिभिन्न निकायका कमाण्डर फेरिएका छन् । लगानी सम्मेलनको मुखैमा शान्ति सुरक्षामा प्रश्न उठिरहेको बेला सेनाले कमाण्डर फेरवदल गरेको छ । प्रवक्ता रहेका सहायक रथी यामप्रसाद ढकाल तीन महिनामै फेरिएका छन्।...

स्थानीय तहमा ६६ हजार ९०८ जना कर्मचारी समायोजन

काठमाडौं । संघीय संरचना अनुसार कर्मचारी समायोजनाको काम सकिएको सरकारले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्रकार सम्मेलन गरी संघीय संरचना अनुसार कर्मचारी समायोजनको काम सम्पन्न भएको जनायो । केही प्राविधिक...

चार वर्षदेखि स्टाफ नर्सलाई खरिद शाखा

काठमाडौं । वीर अस्पतालमा ४ वर्षदेखि एक जना स्टाफ नर्सले अस्पतालको खरिद शाखा हाँकिरहेकी छन् । नियमानुसार वीर अस्पतालको खरिद शाखा प्रमुख व्यक्ति सार्वजनिक खरिदमा तालिम प्राप्त हुनुपर्छ । र, हरेक दुई÷दुई वर्षमा खरिद...

सत्तामा पहुँच भएका ब्यक्तिको आर्थिक अनियमितताको उजुरी अख्तियारमा ‘पेन्डुलम’

काठमाडौं । सत्तामा पहुँच भएका र प्रभाव जमाएका व्यापारीको स्वार्थ जोडिएका ठूला परियोजनामा आर्थिक अनियमितताको आशंका गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका मुद्धा त्यतिक्कै थन्किएका छन् । राज्यलाई अर्बौं रुपैयाँ हानि–नोक्सानी पुग्नेगरी भएका आर्थिक...