-
काठमाडौं ।
बर्तमान सभामुख कृष्णवहादुर महराका पूर्वस्वकीय सचिव डबल शाह पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सेती ब्यूरो सचीव रहेका डबल शाह भूमिगतकालमा महरा भारतमा रहँदादेखि स्वकीय सचिव थिए । खुल्ला राजनीतिमा पनि महरालाई सहयोग गरेका शाह बैद्य नेतृत्वको माओवादीमा पनि लागेका थिए । पछिल्लो समय नेत्रबिक्रम चन्दको पार्टीमा लागेका हुन् ।
News Desk 0 response शुक्रबार, बैशाख १३, २०७६
शुक्रबार बिहान ६ः२५ बजे उनलाई धनगढी उपमहानगरपालिका ५ हसनपुरबाट पक्राउ गरिएको हो। पूर्व सभासद्समेत रहेका शाह धनगढीस्थित डेराबाटै पक्राउ परेका हुन्।

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३