समाचार

छोटो प्रक्रियाबाट कर्मचारी नियुक्त गर्ने यस्तो छ तयारी

काठमाडौं । संविधानमा प्रदेश लोकसेवामार्फत प्रदेश र स्थानीय तहमा कर्मचारी भर्ना गर्ने प्रावधान रहे पनि प्रदेश लोकसेवा आयोग नबनेको अवस्थामा छोटो प्रक्रियाबाट कर्मचारी नियुक्त गर्न भर्ना प्रक्रिया थालिएको छ । जस अनुसार लोकसेवा आयोगले...

नागरिकता नभएका संसद सचिवालयमा कर्मचारी

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षले स्वकीय सचिवालयका चार जना कर्मचारीको नेपाली नागरिकता नभएको खुलासा भएको छ । राष्ट्रिय सभा अध्यक्षको सचिवालयलेनै यसको पुष्टि गरेको छ । सचिवलायका चार जना कर्मचारीको नेपाली नागरिकता नभएका कारण...

बालुवाटारको जग्गामा बाली बुझ्ने यी कर्मचारी

काठमाडौं । चर्चित बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु,कर्मचारीदेखि नेता तथा कार्यकर्ता मुछिए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, बाबुराम भट्टराई, माधव नेपालसहितलाई यसले दाग लगाईदिएको छ । तत्कालीन भूमिसुधारमन्त्री विजय गच्छदार, डम्बर श्रेष्ठलगायत तत्कालीन सचिवहरु...

आयल निगममा अर्वको अर्को चलखेल

काठमाडौं । नेपाल आयल निगम धेरै काण्डमा पर्ने संस्था हो । आर्थिक अपचलन हुने ठूलो संस्थाको पहिचान पनि यसले वनाएको छ । उपभोक्ता ठग्ने त यहाँको धेरै पुरानो समस्या हो । यस्ता समस्या समाधान...

नियुक्ति हुने लर्को

काठमाडौं । जेठ १५ को विनियोजन विधेयक प्रस्तुतिलगत्तै रिक्त आठ आयोगको पदपूर्ति हुने छ । सँगै मन्त्री हेरफेरसम्मको हल्ला पनि छ । ०७२ को संविधानले गरेको व्यवस्थाअनुसार संवैधानिक परिषद्बाट केही आयोगका अध्यक्ष सिफारिस भई...

सुमार्गीलाई सुटुक्क पूर्जी

काठमाडौं । अजेयराज सुमार्गी (पराजुली) लाई आन्तरिक राजश्व कार्यालय, बानेश्वरले पुँजिगत लाभकर भुक्तानी गर्न पुर्जी काटेको छ । उनको नाममा नेपाल स्याटेलाइट टेलिकम प्रा.लि. दर्ता छ । त्यसले हेलो मोबाइलको नाममा कारोबार गर्ने भनेर...