समाचार

सेनाको कालिसिद्ध गण प्रमुख कोर्टमार्शलमा

काठमाडौं । उदयपुरको कटारीमा रहेको सेनाको कालिसिद्ध गण प्रमुख केशव कार्की कोर्ट अफ इन्क्वायरीको घेरा हुँदै कोर्टमार्शलमा पुग्दैछन् । १८ बाहिनी गाइघाटका जर्नेल हिमांशु खड्काले प्रधानसेनापतिको लिखित निर्देशनबमोजिम उनलाई यही साता जागिरबाट बर्खास्त गरिएको...

किन गरे सांसदका सामुन्ने कुलमानले झुण्डिएर मर्ने कुरा ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले झुण्डिए मर्ने चेतावनी दिएका छन् । आफुले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिए मर्ने चेतावनी दिएका हुन् । प्रतिनिधि सभाको लेखासमितिको बैठकमा नेकपाका सांसद अमनलाल मोदीले...

स्वास्थ्य सेवाका कर्मचारीको समायोजन झन भद्रगोल

काठमाडौं । स्वास्थ्य सेवाका कर्मचारीको समायोजन झन भद्रगोल भएको छ । सामान्यका कर्मचारीले अहिले १२ वटा समूह बनाएर काम गरिरहेका छन्, हालसम्म स्टाफ नर्सहरूको गुनासो हेर्ने काम सकिएको छ। अनमीको ५० प्रतिशत काम सकिएको...

नौ जना हत्याको कारण अज्ञात

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेका बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्मासहित नौ जनाको हत्याराको पत्तो लागेको छैन । घर नजिक एक जना युवकाको लाश रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । आक्रमणबाट...

देखिने परिवर्तन एक बर्षपछिः प्रधानमन्त्री

काठमाडौं । आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने सरकारले योजना बनाएको छ । प्रधानमन्त्री केपी ओलीले धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने...

भ्रष्ट हाकिम जोगाउने अख्तियार – संसद

काठमाडौं । करोडौँ मूल्य पर्ने सरकारी जग्गा आफ्नो नाममा पार्ने मालपोतका हाकिमलाई अख्तियारले जोगाएको जुम्लाबाट निर्वाचित सांसद गजेन्द्रबहादुर महतले आरोप लगाएका छन् । जिल्लाको गुठीचौर गाउँपालिकास्थित तीन लाख बर्ग मिटर जग्गा आफ्नो नाममा पास...