

गृहसचिवको नेतृत्वमा नेपाल प्रहरीलाई प्रदेशमा समायोजनका लागि सर्वेक्षण समिति
गृहसचिवको नेतृत्वमा गठन हुने समितिमा प्रहरी प्रधान कार्यालयका तर्फबाट उक्त कार्यालयले तोकेको एक प्रहरी अतिरिक्त महानिरीक्षकलाई सदस्य बनाउने प्रस्ताव गरिएको थियो। उक्त समितिमा प्रदेश सरकारका तर्फबाट कुनै पनि प्रतिनिधित्वको प्रावधान गरिएको थिएन।
-
काठमाडौं ।
गृह मन्त्रालय मातहत गृहसचिवको नेतृत्वमा नेपाल प्रहरीलाई प्रदेशमा समायोजनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन हुने बिषयमा सहमति जुटेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा यस्तो सहमति जुटेको हो । प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गर्दै सांसदहरुले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिमा प्रदेश सरकारको प्रतिनिधित्व हुनुपर्ने माग गरेका थिए।
सर्वेक्षण समिति गठन र त्यसमा रहने प्रतिनिधिबारे सर्वसम्मतिले सहमति जुटेको हो। समितिको बैठकमा गृह मन्त्रालयले ल्याएको विधेयकका दफावार छलफलका क्रममा समितिमा प्रहरी महानिरीक्षक र प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयका सचिवलाई पनि सदस्यका रूपमा राख्ने सहमति जुटेको हो। गृहसचिवको नेतृत्वमा गठन हुने समितिमा प्रहरी प्रधान कार्यालयका तर्फबाट उक्त कार्यालयले तोकेको एक प्रहरी अतिरिक्त महानिरीक्षकलाई सदस्य बनाउने प्रस्ताव गरिएको थियो। उक्त समितिमा प्रदेश सरकारका तर्फबाट कुनै पनि प्रतिनिधित्वको प्रावधान गरिएको थिएन।
News Desk 0 response मङ्लबार, असार १०, २०७६


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९