समाचार

सुकुमबासी विस्थापित परिवारलाई २५ हजार सहायता दिने सरकारको निर्णय

काठमाडौं : काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमपूर्ण सुकुमबासी बस्ती हटाइएपछि प्रभावित परिवारलाई सरकारले राहतस्वरूप प्रति परिवार २५ हजार रुपैयाँ दिने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापनाका लागि एकमुष्ट आर्थिक सहायता उपलब्ध गराउने...

प्रधानन्यायाधीश शर्माको आजै शपथ र पदभार ग्रहण

काठमाडौं : संसदीय समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन भएका डा. मनोजकुमार शर्माको आजै शपथ ग्रहण हुने भएको छ । शर्माको शपथ ग्रहण मंगलबार साँझ ६ बजे पछिलाई राखिएको सर्वोच्च स्रोतले जनाएको छ । प्रधानन्यायाशीलाई राष्ट्रपतिले शपथ...

प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश भएका न्यायाधीश डा. मनोजकुमार शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । प्रधानन्यायाधीशमा सिफारिश हुनुभएका शर्माको नाम समितिको आज बसेको बैठकले अनुमोदन...

विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय

काठमाडौैं : नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा आज बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक...

सर्वोच्चमा विवादः कामु प्रधानन्यायधीशको आदेश छल्न कर्मचारीको भागाभाग !

काठमाडौं : प्रधानन्यायधीश सिफारिसको विषयलाई लिएर सर्वोच्च अदालतमा विवाद सिर्जना भएको छ । संवैधानिक परिषद्ले परम्परा विपरित प्रधानन्यायधीशमा नाम सिफारिस गरेपछि त्यसको असर सर्वोच्चमा देखापर्न थालेको हो । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेशलाई...

स्कटल्यान्डलाई हराउँदै नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लियो

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेलले नटआउट...