-
काठमाडौं : ललितपुर महानगरपालिकाले चक्रपथ क्षेत्रलाई स्मार्ट स्ट्रिट लाइटमार्फत उज्यालो बनाउने अभियान तीव्र पारेको छ । ‘उज्यालो महानगरपालिका’ योजनाअन्तर्गत बालकुमारी पुलदेखि बल्खुसम्मको ७.९ किलोमिटर सडकमा आधुनिक बत्ती जडान गर्ने काम भइरहेको मेयर चिरिवावु महर्जनले जानकारी दिए ।
उनका अनुसार भित्री र बाहिरी सडकको काम सकेर नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा चक्रपथमा काम भइरहेको हो । १३ करोड रुपैयाँ लागतको यस आयोजनामा महानगरले १० करोड र प्राधिकरणले ३ करोड रुपैयाँ लगानी गरेका छन् ।
रात्रिकालीन दुर्घटना र अवाञ्छित गतिविधि घटाउने उद्देश्यले विभिन्न उचाइका ७ सय ९० पोल र विभिन्न क्षमताका झन्डै दुई हजार बत्ती जडान गरिनेछ । बालकुमारीदेखि सातदोबाटोसम्मको काम सकिइसकेको छ, बाँकी काम अबको ३ महिनाभित्र सक्ने लक्ष्य छ ।
News Desk 0 response शनिबार, असार ६, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३