-
काठमाडौं : बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा एक–एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ महभीरमा आफ्नै काक्रोबारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर ६८ वर्षकी कमला मुल्मी मृत्यु भएको हो ।
हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परी ६६ वर्षका भीमप्रसाद दुलालको मृत्यु भएको छ ।
घर नजिकै रहेको खेतमा धानको बीउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमै मृत्यु भएको हो । दुवै घटनामा मृत्यु भइसकेपछि आफन्तले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
News Desk 0 response शनिबार, असार ६, २०८३

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३