समाचार

प्रेमीसँग मिलेर आमाको हत्या गरेको खुलासा, ‘सुपारी’ मै १२ लाख खर्च

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार...

कर्मचारीलाई केरकारनै गलत !

काठमाडौं । लोकसेवा बिधेयकका बारे संसदीय समितिमा सांसदहरुलाई बुझाउन खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोईरालालले हप्किदप्की खाए । पूर्वगृहमन्त्री जनार्दन शर्माले सचिवलाई कार्यक्षेत्र भन्दा अघि बढेर बोलेको भन्दै हप्काएपछि बिभिन्न...

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन नै शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्ले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.२७ बिन्दुले घटेर एक हजार २४४.८९ बिन्दुमा झरेको छ। प्रतिशतका...

वडा सचिव टिकाउन प्रोत्साहन भत्ता

काठामडौं । पोखरा महानगरपालिकाले बिकटका वडा सचिवलाई काममा आकर्षण गराउन अत्तिरिक्त भत्ताको ब्यवस्था गरेको छ । टाढा र कम विकसित भनिएका ११ वटा वडाहरूमा खटिने प्रति कर्मचारीलाई १ हजार ५ सय रुपैयाँ थप भत्ता...

निजामती सेवामा प्रवेश गर्ने उमेर घटाउन चर्को लबिङ

काठमाडौं । यस अघि निजामती कर्मचारीको अवकाश उमेर हदका बिषयमा खुवै बहश भएको थियो । अव निजामतीमा प्रवेशका लागि उमेर हद घटायन लविङ हुन थालेको छ । सांसदहरुले निजामती सेवा प्रवेशको न्युनतम उमेर हद...

कार्यालय सहयोगीको नाममा योजना भुक्तानी गरी कार्यकारी अधिकृतले झ्वाम

काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत उत्तम रेग्मीले अनियमितरुपमा कार्यालय सहयोगीको नाममा विभिन्‍न योजना भुक्तानी दिन भन्दै नक्कली बिल बनाएर हिनामिना गरेको खुलासा भएको छ । अख्तियारले रेग्मीविरुद्ध ७ लाख ६ हजार...