इतिहासमै सफल दाबी गर्ने अख्तियारले राजनीतिक व्यक्तिलाई कारबाही गर्न सकेन
सुडान घोटाला, सुन तस्करीदेखि वाइड बडी जहाज खरिदलगायत काण्डै काण्डमा राजनीतिक व्यक्ति मुछिएका छन् । यति मात्र होइन, राजनीतिक नेतृत्वकै सिफारिसमा विश्वविद्यालयदेखि अख्त्तियारसम्मै नियुक्त पदाधिकारीले पदको दुरूपयोग गरेका प्रकरण छताछुल्ल भएका छन् । यी कुनै पनि प्रकरणमा राजनीतिक नेतालाइ जवाफदेही बनाइएको छैन । प्रत्यक्ष घूस लिएको नभेटे पनि राजनीतिक नेतृत्वले लिएका निर्णयका आधारमा सम्पत्ति विश्लेषण गरेर वैधअवैध छुट्याउने अधिकार अख्तियारलाइ छ ।
-
काठमाडौं ।
नेपालमा इतिहासमै सफल भएको दाबी गर्ने अख्तियार नेतृत्वले समेत पद र शक्तिको दुरुपयोग गर्ने राजनीतिक व्यक्तिलाई कारबाहीको दायरामा ल्याएको छैन । तल्ला तहका कर्मचारीमाथि दुई चार हजार घुस प्रकरणमा मुद्दा चलाएर अख्तियारले सफलताको आँकडा देखाइरहेको छ । पछिल्लो एक दशकमा विश्वका ३० सरकारप्रमुख र राष्ट्रप्रमुख भ्रष्टाचार अभियोगमा कठघरामा उभिइसेका छन् ।
सुडान घोटाला, सुन तस्करीदेखि वाइड बडी जहाज खरिदलगायत काण्डै काण्डमा राजनीतिक व्यक्ति मुछिएका छन् । यति मात्र होइन, राजनीतिक नेतृत्वकै सिफारिसमा विश्वविद्यालयदेखि अख्त्तियारसम्मै नियुक्त पदाधिकारीले पदको दुरूपयोग गरेका प्रकरण छताछुल्ल भएका छन् । यी कुनै पनि प्रकरणमा राजनीतिक नेतालाइ जवाफदेही बनाइएको छैन । प्रत्यक्ष घूस लिएको नभेटे पनि राजनीतिक नेतृत्वले लिएका निर्णयका आधारमा सम्पत्ति विश्लेषण गरेर वैधअवैध छुट्याउने अधिकार अख्तियारलाइ छ ।
तर अख्तियार पदाधिकारीले यो संवैधानिक जिम्मेवारी पूरा गर्नै सकेका छैनन् । राजनीतिक नेता र उच्च प्रशासकको जीवनशैलीबाटै भ्रष्टाचारको अनुमान गर्न सकिन्छ । त्यसैले नीतिगत निर्णय गर्नेहरुको सम्पत्ति छानबिनमा हात नहालेसम्म अख्तियारले भ्रष्टाचार न्यूनीकरण गर्छ भनेर विश्वास गर्ने अवस्था बन्दैन ।
News Desk 0 response सोमवार, साउन ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३

रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३