

मुख्यमन्त्री भन्छन्,‘तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न सकिँदैन्’
कर्मचारी अभावले कामगर्ने उत्साह सृजनाहुननसकेको शाहीले बताए । प्राविधिकजनशक्ति करारमाभर्ना गर्ने सूचनाप्रकाशित गरेपनिकानुनीव्यवधार आएपछि गर्न नसकिएको जानकारी दिए । कर्मचारी अभावकाकारण कुल बजेटको आधापनिखर्च हुननसक्ने अवस्थाआएको बताए । उनले भने,‘कर्मचारी अभावले विकासनिर्माणका काम अगाडि बढाउन नसक्दाजनताको अपेक्षा पूरा गर्न सकिएन ।’कर्मचारी भर्नाको आधार तयार हुनलागेकाले केहीआशाजागेको बताए ।
-
काठमाडौं ।
News Desk 0 response मङ्लबार, साउन ७, २०७६
कर्णालीप्रदेशकामुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्रसरकारले तत्कालपाँच सय कर्मचारी नदिएकामगर्न नसक्ने बताएका छन् । कर्मचारी अभावले कामगर्न नसकिएको भन्दै विनाकुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने बताए ।
मुख्यमन्त्रीशाहीले प्रदेशहरुमाकर्मचारी अभावहुँदाविकास निर्माणका काम अगाडि बढ्न नसकिरहेको बताए । कर्णालीप्रदेशलाई तीनहजार देखि ३५ सय कर्मचारी आवश्यक रहेकोमात्यसको पूर्तिकालागि ढिलासुस्तीभइरहेको बताए । लोकसेवाआयोगमाकर्मचारी दरबन्दीकालागि लेखिपठाएपनि समय लाग्ने देखिएको बताए । कर्मचारी करारमानियुक्तिगर्ने कानुनीव्यवधान रहेको र लोकसेवाले पनि ढिलासुस्तीगरिदिंदा समस्यामा परेको बताए ।
कर्मचारी समायोजनपछि अधिकांशकर्मचारीले कर्णाली रोज्न नमानेको भन्दै कर्मचारी अभावभोगिरहेको बताए । कर्णालीमा जर्बजस्ती पठाइएको महशुशगर्ने गरेको भन्दै त्यसको मार प्रदेशले भोगेको बताए । क्लबका सभापतिऋषिधमलाको सभापतित्वमाआयोजित साक्षात्कारमाबोल्दै उनले भने,‘कर्णालीजाऔं जाऔं लाग्ने गरी भत्ता बढाइदिनुपर्छ ।’
करारमाकर्मचारी भर्ना गर्ने अवस्थानभएकोले केन्द्रले तत्कालकर्मचारी पठाउन आवश्यकरहेको उनको भनाई थियो । कर्मचारी अभावले कामगर्ने उत्साह सृजनाहुननसकेको शाहीले बताए । प्राविधिकजनशक्ति करारमाभर्ना गर्ने सूचनाप्रकाशित गरेपनिकानुनीव्यवधार आएपछि गर्न नसकिएको जानकारी दिए । कर्मचारी अभावकाकारण कुल बजेटको आधापनिखर्च हुननसक्ने अवस्थाआएको बताए । उनले भने,‘कर्मचारी अभावले विकासनिर्माणका काम अगाडि बढाउन नसक्दाजनताको अपेक्षा पूरा गर्न सकिएन ।’कर्मचारी भर्नाको आधार तयार हुनलागेकाले केहीआशाजागेको बताए ।
सरकार गठन भएको डेढ वर्ष पुगदाप्रशासनिक संरचना पूरा गर्नमै अल्झनुपरेको बताए । तीनतहको प्रशासनिक संरचनाले पूर्णतानपाउँदाजनताको अपेक्षा पूरा गर्न नसकिएको उनको भनाई थियो । उनले भने,‘विकास जुनगतिमा बढ्नुपथ्र्यो बढेको छैन ।’ प्रशासकीय संरचनाले पूर्णतानपाउँदाविकासले गतिलिननसकेको बताए । संघीय सरकारका केही संरचनाप्रदेश सरकारलाई हस्तान्तरण भएपनिकार्यालय मात्र हस्तान्तरण भएको तर कर्मचारी नभएको बताए ।
कर्णालीप्रदेशलाई केन्द्र सरकारले ९ अर्ब विकास बजेट मात्रविनियोजन गरेको भन्दै असन्तुष्टि जनाए । उनले भने,‘कर्णालीप्रदेश जस्तो विकट क्षेत्रमायति बजेटले पुग्दैन ।’ कर्णालीको संरचना हेरेर पनिविकासकालागि बजेट थप्नुपर्ने बताए ।
केन्द्र सरकार र स्थानीय सरकारले विकासकाकामलाई तिव्रतादिन सक्नुमाप्रशासनिक संरचनाले पूर्णतापाउनु कारण रहेको बताए । उनले भने,‘जुनगतिमा केन्द्र र स्थानीयतहले काम गरे प्रदेशबाट अपेक्षाकृत नभएकै हो ।’ प्रदेश सरकारबाट जनतालाई ठूलो अपेक्षाभएपनि पूरा गर्न नसक्नुमाप्रशासनिककारण औल्याए ।
सरकारले समन्वयकारी भूमिकानिभाउननसक्दा समग्र सरकार संचालनमा समस्याआएको बताए । केन्द्र सरकारले तीनवटै तहको सरकार संचालनमा समन्वय राम्ररी गर्न नसकेको भन्दै कमीकमजोरी सच्याउनुपर्ने बताए । मुख्यमन्त्रीशाहीले भने,‘केन्द्र सरकारले जसरी समन्यकारी भूमिकानिभाउनुपथ्र्यो, त्यसमाकमजोरी देखिएको छ ।’

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३



