समाचार

श्रीमतीका नाममा खोलिएका संस्था बन्द गर्न लबिङ

काठमाडौं । निजामती कर्मचारीका श्रमीतीका नामदेखि सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा धेरै संस्था रहेका छन् । यस्ता संस्थाहरु खारेज गर्न पूर्वसामान्य प्रशासनमन्त्री तथा नेकपा नेतृ पम्फा भुषालले लबिङ सुरु...

आयातित फलफूल तथा तरकारीमा भएको बिषका बारे जानकारी दिएको सरकारको समर्थन गर्न निरुपालको आग्रह

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभामा विषेश समयमा बोल्दै सांसद पालले भारतबाट आयातित फलफूल तथा तरकारीमा ९० प्रतिसत सम्म विषदी हुन्छ भन्ने कुरा समेत यही सरकारले पत्ता लगाएको बताईन । ‘भारतबाट आउने फलफूल तरकारी हिजो...

पत्रकारकै मत बिभाजन भएपछि आन्दोलन बाट पछि हट्दै पत्रकार महासंघ

काठमाडौं । सरकारले ल्याएको क्लीन फिड नीति, समानुपातिक बिज्ञापन नीतिलाई छोडेर दलीय एजेन्डामा रुमलिँदै सडक आन्दोलनमा लागेको नेपाल पत्रकार महासंघ पछि हटेको छ । सरकारको बिधेयककै कारण मिडिया सञ्चालकहरुको संगठनमा फुटनै आयो । विवादमा...

लोकसेवालाई दिएको निर्देशनमा माफी माग्न सांसदकै माग

काठमाडौं । सांसद विजय सुब्बाले स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी लोक सेवा आयोगलाई दिइएको निर्देशनमा गल्ती स्वीकार गर्न संघीय संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा माग गरेका छन् । लोक सेवा आयोगले खुलाएको सो विज्ञापनमा...

मुख्यसचिव करारमा लिनुपर्ने जनार्दन शर्माको अडान कामयमै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद जनार्दन शर्माले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग...

दुई ठूला बैंक ग्लोबल आइएमई र जनता बैंक एक हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैंकले जनता बैंकलाई मिसाउने भएको छ । शुक्रबार दिउँसो होटल सांग्रिलामा जनता बैंकका अध्यक्ष केशव रायमाझी र ग्‍लोबल बैंकका अध्यक्ष चन्द्र ढकालबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । ८५ प्रतिशत स्वाप रेसियोमा...